वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि कूल रु ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट प्रस्तुत गरेको छ।
सुदूरपश्चिममा आज (सोमबार) ६८ जनामा कोरोना पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३३२ पुगेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठे जानकारी दिएका छन्।