प्राप्त जिम्मेवारी वहनमै कमजोर देखिएको अख्तियारको अधिकारक्षेत्र निजी क्षेत्रसम्म पुर्याएर सरकार व्यवसायी तर्साउन र व्यक्तिगत स्वार्थसिद्ध गर्न उद्दत देखिन्छ।
घर बाटो भएको जग्गामा नभएको सिफारिस गरी राजश्व छली गरेको अभियोगमा एक वडा अध्यक्षसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
निर्देशिकामा संक्रमण फैलिएको देशबाट आएको, संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहेको, कोरोना संक्रमितको उपचारमा ‘फ्रन्टलाइन’मा खटिएका स्वास्थ्यकर्मीलगायतलाई परीक्षण गर्नुपर्ने व्यवस्था छ।
अबैध रुपमा भित्रिएको आधा किलाेभन्दा बढी सुन हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी निरीक्षकसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ।