सोमबार, भदौ ८, २०८३

पछिल्लो २४ घण्टामा ४२६ जना कोरोना संक्रमित थप

पछिल्लो २४ घण्टामा देशभर ४२६ जना कोरोना संक्रमित थप भएका छन्।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ४२६ जना कोरोना संक्रमित थप भएका छन्। योसहित देशभर कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ।

यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ।

आज (शुक्रबार) २१६ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ हजार ४०२ पुगेको छ।

नेपालमा आजसम्म १ लाख ६१ हजार ७४९ नमुनाहरु पीसीआर विधिबाट परीक्षण गरिएका छन्।

आज नेपालमा कुल १ लाख ९ हजार ४६१ जना क्वारेन्टिनमा छन् भने ६ हजार ८५० जना संक्रमितहरु आइसोलेसनमा छन्।

प्रकाशित: Jun 19, 2020| 16:30 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।