बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा भदौको दोस्रो साता

गत चैतमा मेडिकल काउन्सिलले स्थगित गरेको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षा भदौको दोस्रो साता हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

नम्बर वान टेनिस खेलाडी बार्टीले युएस ओपन नखेल्ने

सिड्नी– विश्व महिला टेनिस खेलाडी वरियताको शीर्ष स्थानमा रहेकी अशलेघ बार्टीले यूएस ओपन टेनिसबाट आफ्नो नाम फिर्ता लिएकी छिन्। कोरोना महामारीका कारण उनले प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएको बताएकी छिन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

निर्मला पन्तको हत्या अनुसन्धान गर्ने प्रहरीले सफाइ पाए

तत्कालीन एसपी विष्ट र घटना भएको वडा प्रहरी कार्यालयका तत्कालीन प्रमुख इन्स्पेक्टर जगदीशप्रसाद भट्टलाई प्रहरीले सेवाबाट हटाइसकेको छ। अरु सबै प्रहरी निलम्बनमा छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

शिक्षकहरु साउन मसान्तसम्ममा विद्यालय पुगिसक्नुपर्ने

भदौ १ गतेदेखि नयाँ भर्ना सुरु भए पनि पठनपाठन भने कहिलेदेखि हुने निश्चित छैन।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

साताको अन्तिम कारोबार दिन ७.५३ अंकले बढ्यो नेप्से

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ७.५३ अंकले बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धिबहादुर केसी

सरकारले रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धिबहादुर केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

विदेश पठाइदिन्छु भनेर ठग्ने पक्राउ

विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिलाई ठग्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

एमसीसीको समर्थन नगर्न भन्दै मन्त्री भट्टलाई ज्यान मार्ने धम्की

नेटवर्किङ बिजनेसबारेको छलफलमा उनले अहिले नेटवर्किङ व्यवसायमा पनि एमसीसीमा जस्तै मान्छेले बुझ्दै नबुझी विभिन्न टिकाटिप्पणी गरिरहेको बताए।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

पश्चिम क्षेत्रमा बढी वर्षा, २४ घण्टामा ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न १३ स्थानमा पहिरो गएको छ भने १० स्थानमा अविरल वर्षा भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

स्मार्टफोन बिक्रीमा हुवावेले सामसङलाई उछिन्यो

चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोन बिक्रीमा नयाँ विश्व रेकर्ड कायम गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति बैठक २१ गते

नेपाल उद्योग वाणिज्य महासंघले साउन २१ गते कार्यकारिणी समितिको बैठक डाकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

कोरोनाको डरले अभियुक्त घर फर्किने क्रम बढ्यो, १० दिनमा ५३ जना समातिए

सुर्खेत– साउन ५ गते दैलेखको दुल्लु नगरपालिका–१० का विष्णुबहादुर थापा सुर्खेतको बाङ्गेसिमलबाट पक्राउ परे । उनलाई कर्तव्य ज्यान मुद्दामा दोषी थापालाई जिल्ला अदालत दैलेखले १० वर्ष कैद तोकिएको थियो ।...
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

गायक गोपालजंग थापाले ल्याए बेथितिविरुद्धको गीत

लोक दोहोरी गायक गोपालजंग थापाको ‘भत्ता पचाउन’ बोलको गीत सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

पर्सा कारागारका १३ जनामा कोरोना संक्रमण

पर्साको वीरगञ्ज कारागारका कैदी, सुरक्षाकर्मी र कर्मचारी गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

रहस्यमय बन्दै १५ किलो नक्कली सुन बरामद प्रकरण

सुन राखिएको झोला कमलादीमा भेटिएको भनिए पनि अनुसन्धानमा अन्यत्रै फ्याँकेको पाइएको एक उच्च प्रहरी अधिकृतले बताए।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

राप्रपाले पायो आईडीयूको सदस्यता

राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्बर्द्धनवादी राजनीतिक दलहरूको छाता संगठन ‘इन्टरनेशनल डेमोक्राटिक युनियन’ को सदस्यता प्राप्त गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

बाँकेमा आइतबारदेखि निषेधाज्ञा

बाँके जिल्ला प्रशासनले आइतबारदेखि निषेधाज्ञा जारी गर्ने भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

रिलका भिलेन, रियलमा हिरो : जन्मदिनमा गरे ३ लाखलाई रोजगारी दिलाउने घोषणा

लकडाउन सुरु भएदेखि नै मजदुरको हकहितका लागि काम गरिरहेका सूदले रोजगारीको व्यवस्था गर्ने घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७