बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आजदेखि नेपालगन्ज सिल

कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिदै गएपछि आजदेखि नेपालगन्ज सिल गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

भक्तपुरमा जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

भक्तपुर नगरपालिका च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

'इनफ इज इनफ' समूह र सरकारबीच १३ बुँदे सहमति, २३ दिनपछि तोडियो अनशन

पीसीआर परिक्षण बढाउनु पर्ने, खर्च पारदर्शी बनाउनु पर्नेलगायतका माग गर्दै इनफ इज इनफ समुहका तीन जनाले थालेको २३ दिन लामो अनसन तोडिएको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

भारतमा एकै दिनमा कोरोनाबाट ६५ हजार संक्रमित, मृतकको संख्या ४२ हजार ५ सय नाघ्यो

छिमेकी मुलुक भारतमा शनिबार एकै दिनमा ६५ हजार १ सयभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

नापोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको शीर्ष ८ मा

च्याम्पियन्स लिग अन्तर्गत शनिबार राति भएको खेलमा नापोलीलाई हराउँदै बार्सिलोना अन्तिम आठमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

युभेन्टसबाट सारी बर्खास्त, नयाँ प्रशिक्षकमा आन्द्रे

इटालियन लिग विजेता क्लब युभेन्टसले प्रशिक्षक माउसिजो सारीलाई बर्खास्त गर्दै नयाँ प्रशिक्षक नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

पोखरामा कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७४

पश्मिाञ्चल अस्पताल पोखरामा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

टीकापुरमा दुई युवा समूहबीच कुटाकुट : ५ घाइते, ३ को अवस्था गम्भीर

कैलालीको टीकापुरमा दुई युवा समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

सास फेर्न गाह्रो भएपछि संजय दत्त आइसियूमा भर्ना, कोरोनाको आशंका

चर्चित बलिउड अभिनेता संजय दत्त अस्पतालमा भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि उनी लीलावती अस्पतालमा भर्ना भएका हुन् ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

१८ जिल्लामा निषेधाज्ञा, काठमाडौंमा पनि लगाउने तयारी

कोरोना संंक्रमण बढ्दै गएपछि त्यसको रोकथामका लागि भन्दै स्थानीय प्रशासनले १८ जिल्लामा निषेधाज्ञा लगाएको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

१६ देशमा १९१ जना कोरोना संक्रमित नेपालीको मृत्यु

विश्वमा ३८ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

कोरोना अपडेट : कस्तो छ अति प्रभावित ३ देशको अवस्था ?

अमेरिकापछि ब्राजिल छ। त्यहाँ झन्डै ३० लाख संक्रमित भएकोमा करिब १ लाखको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

आज सातै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना, यस्तो हुनेछ मंगलबारसम्मको मौसम

आगामी २४ घण्टामा सातवटै प्रदेशका केही स्थाना भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

बर्दिया, कैलाली र कञ्चनपुरमा अति भारी वर्षा

अहिले बिहान बाढी अलर्ट जारी गर्दै विभागले टीकापुर र आसपासको क्षेत्र डुबानको उच्च जोखिममा रहेको जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर भइसक्यो : प्रधानमन्त्री ओली

२६ औं विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले दशकौँ लामो राजनीतिक सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संवैधानिकरूपमा सुरक्षित गरी राजनीतिक सङ्क्रमणकालको अन्त्य गरेपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर...
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

होम आइसोलेसनका लागि यस्ता छन् स्वास्थ्य मापदण्ड

सरकारले तय गरेको मापदण्डअनुसार दाँत माझ्ने ब्रसलगायतका सामान बेसिनबाहेक अन्य स्थानमा छुट्टै राखेर प्रयोग गर्नुपर्नेछ । किनकि त्यस्ता स्थानमा सङ्क्रमण फैलने जोखिम बढी रहन्छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

रामको जन्मभूमि नेपाल नै हो, गुरुयोजना बनाएर विकासको काम थाल्नुस् : प्रधानमन्त्री

आफ्नो निवास बालुवाटारमा हिजो शनिबार चितवनको माडी नगरपालिकाका प्रमुखलगायत जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले रामको जन्मभूमि नेपालमा नै भएकाले बृहत् योजनाका साथ काम शुरु गरिहाल्न आग्रह गरेको माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी...
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

नेकपा विवाद : सामाजिक सञ्जालमार्फत आरोप-प्रत्यारोपमा उत्रिए नेताहरू

शीर्ष तहमा विवाद समाधान हुन नसकेपछि दोस्रो तहका नेता सामाजिक सञ्जालमार्फत गालीगलौज र आरोपप्रत्यारोपमा उत्रिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २४, २०७७