शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

वीरगन्ज महानगरका मेयर सरावगीका बुवाको निधन

वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीका बुवा चिरञ्जीवीलाल सरावगीको आइतबार राती मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

मनाङको स्याउ विश्व बजारमा पुर्‍याउँदै सांसद गुरुङ

राजनीतिक चेत भएका पोल्देन छोपाङ गुरुङ आफैँ मनाङमा केही गर्न चाहन्थे। उनले बाउबाजेको थलोमै स्याउ फलाउने निधो गरे।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

भारतमा अमेरिकाको रेकर्ड तोड्ने गरि फैलियो कोराेना, एक महिनामा २० लाख संक्रमित थपिए

आइतबार भारतमा एकै दिनमा ७९ हजार ४ सय ५७ जना संक्रमित थपिएका छन् । जुन विश्वमै अहिलेसम्म एकै दिनमा कुनै देशमा थपिएका संक्रमितको यो सबैभन्दा ठूलो संख्या हो ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

वीरगन्जमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्जको नारायणी प्रयोगशालामा गरिएको परिक्षणमा थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

श्रीमान श्रीमती नै कोरोनाबाट संक्रमित भएपछि दुईवटा बैंक बन्द

तनहुँको भानु नगरपालिका घर भई बन्दीपुरस्थित दुई वटा बैङ्कमा कार्यरत श्रीमान् श्रीमतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

वडा कार्यालय सारेपछि गाउँपालिकामा ताला

चितवन- चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा तालाबन्दी गरिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

आगामी तीन दिन कुन प्रदेशमा वर्षाको सम्भावना कति ?

हाल प्रदेश न १, प्रदेश न २ र गण्डकी प्रदेशका सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का बर्षा भएको छ। अन्य भु–भागमा आंशिक बदली रहेको मौसम...
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

विप्लव समूहका नेता भुजेल र पौडेल रिहालगत्तै फरार

सप्तरी- नेत्रविक्रम चन्द विप्लव समूहका नेता उमा भुजेल र सुमनसिंह पौडेल सप्तरीबाट हिजो आइतबार रिहा भएलगत्तै साँझ फरार भएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

दोस्रो खेलमा इंग्ल्यान्ड विजयी

काठमाडौं– पाकिस्तानविरुद्धको दोस्रो टी–२० क्रिकेटमा आयोजक इंग्ल्यान्डले ५ विकेटको जित निकालेको छ। म्यानचेस्टर रंगशालामा सम्पन्न खेलमा १९६ रनको विशाल लक्ष्य पूरा गर्दै इंग्ल्यान्डले खेल जितेको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

अमेरिकामा कोरोना संक्रमित ६० लाख नाघे, कलेजतिर फैलियो संक्रमण

काठमाडौं– अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६० लाख नाघेको छ। अहिले मध्य पश्चिम क्षेत्रका राज्यहरुमा संक्रमण तीव्र रुपमा फैलिरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

कालिकोट पहिरो अपडेट : एकै परिवारका ४ सहित १० जनाको शव भेटियो

सुर्खेत- कालिकोटमा आइतबार गएको पहिरोमा परी एकै परिवारका चारसहित १० जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

स्रोत नखुलेको ५ लाख रुपैयाँसहित कार्यालय प्रमुख पक्राउ

भैरहवा- अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले स्रोत नखुलेको रकमसहित १ जनालाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

नेपाल प्रहरीमा २ वर्षमा १,१७७ वटा नयाँ संरचना निर्माण

नेपाल प्रहरीमा पछिल्लो २ वर्षमा १ हजार १७७ वटा नयाँ संरचना निर्माण गरिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

सुदूरपश्चिममा थपिए १०० जना संक्रमित

सुदूरपश्चिम प्रदेशमा आज थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ९०३ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

कालिकोट पहिरो अपडेट : ८ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

कालिकोटको तिलागुफा नगरपालिका-१ नाग्म बजारमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

कसले लेला चेन्नईमा सुरेश रैनाको ठाउँ ?

सुरेश रैना इन्डियन प्रिमियर लिग (आईपीएल) बाट बाहिरिएपछि चेन्नाई सुपर सुपर किंग्स (सिएसके) को स्क्वाड कमजोर बनेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

केन्द्रीय कारागारमा कैदीबन्दी र प्रहरीसहित १०० बढीलाई कोरोना

केन्द्रीय कारागारमा कैदीबन्दी र प्रहरीसहित १ सय बढीलाई कोरोना संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७