शनिबार, भदौ १३, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
शनिबार, भदौ १३, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
संविधानको कार्यान्वयन महत्त्वपूर्ण कार्यभार : सभामुख
सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार भएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७
आज प्रधानमन्त्रीको विशेष सम्बोधन
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्नेभएका छन ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७
राष्ट्रपतिले भनिन् : संविधानको मर्मलाई व्यवहारमा रुपान्तरण गर्न इमानदार प्रयास जारी राखाैं
राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने संघर्षको चरण सम्पन्न भएको बताएकी छिन ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७
साहित्यले समाज र व्यक्तिकाे मन खाेतल्न सक्नुपर्छ : गगनसिंह थापा
ज्ञानमाथि विज्ञानले आक्रमण गर्दा कसरी विश्वको महाप्रलय हुन्छ भन्ने कुरा मैले कृतिमा उठाएको छु। यसमा मानव सभ्यताको पुनरुत्थानको प्रसंग छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७
साल्केको पोस्टमा बायर्नको आठ गोल
शुक्रबार रातिबाट सुरु भएको बुन्डेसलिगाको पहिलो खेलमा साविक विजेता बायर्न म्युनिखले साल्केविरुद्ध सानदार जित निकालेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७
'असहिष्णुताले मुलुकलाई जटिलतातर्फ लैजान सक्छ'
आज पाँचौं संविधान दिवस। मुलुकमा पहिलोपटक संविधानसभाबाट जनताले जनताका लागि संविधान बनाएको दिन।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७
संविधान संशोधनको बेला आएको छ : राधेश्याम अधिकारी
अब यो संविधानमा केके संशोधन गर्नुपर्छ भन्ने कुरा पनि हामीले अध्ययन गर्ने बेला आएको छ। त्यसका लागि एउटा आयोग बनाएर काम गर्नुपर्छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७
‘टिनएजर’ बन्दै छ आईपीएल
आईपीएलको हल्लाले भारतीय सहर गुन्जिरहेका छन्, तर आईपीएल भने यूएईमा हुँदैछ। आजबाट सुरु हुने प्रतियोगिता ५३ दिन चल्छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७
उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दो
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७
२१ प्रतिशतसम्म ब्याज असुल्दै सहकारी
बैंक तथा वित्तीय संस्थाको ब्याजदर एकल अंकमा आइसक्दा पनि सहकारी संस्था भने २१ प्रतिशतसम्म ब्याज असुल उपर गरिरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७
राज्य प्रश्नबाट भाग्दै छ : कांग्रेस प्रवक्ता शर्मा
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राज्य प्रश्नबाट भागेका कारण लोकतान्त्रिक संस्कृतिको विकास हुन नसकेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७
सार्वजनिक यातायात खुलेसँगै उपत्यका छोड्ने बढे
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा भित्रिने भन्दा पनि बाहिरिने सवारी साधनको संख्या धेरै छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७
संविधान दिवसको अवसरमा २८९ कैदीबन्दीको कैद माफी
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७
विश्वकर्माको मूर्ति विसर्जन (फोटो फिचर)
विश्वकर्मा पूजा सम्पन्न गरेपछि शुक्रबार (आज) मूर्ति विसर्जन गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७
सातदिने अल्टिमेटमसहित १३ विद्यार्थी संगठनले बुझाए शिक्षामन्त्रीलाई मागपत्र
विभिन्न १३ विद्यार्थी संगठनहरुले शैक्षिक सुधारका लागि शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई शुक्रबार मागपत्र बुझाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७
भक्तपुरमा गुर्जोको बिरुवा वितरण
भक्तपुरमा घरघरमा गुर्जोका बिरुवा निःशुल्क रुपमा पुर्याउने अभियान सुरु गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७
गौतमको मनोनयन, विकृत लोकतन्त्रको घातक विडम्बना: साझा पार्टी
साझाले यो आम नागरिकको अपेक्षामाथिको ठाडो उपहासका साथै लोकतन्त्रको मूल्यमान्यता र संविधानको भावनामाथिको निर्मम प्रहार भएको ठहर गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७
आपराधिक कार्यमा बालबालिकाको संलग्नता बढ्दै
प्रदेश १ मा आपराधिक कार्यमा बालबालिकाको संलग्नता बढ्दै गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७
6004
6005
6006
6007