काठमाडौं- विश्वकर्मा पूजा सम्पन्न गरेपछि शुक्रबार (आज) मूर्ति विसर्जन गरिएको छ।
असोज १ गते विभिन्न उपकरणहरुको पूजा आरधना गरी विश्वकर्मा पूजा गरेपछि त्यसको भोलिपल्ट पशुपतिस्थित बागमती नदीमा विश्वकर्माको मूर्ति विसर्जन गरिएको हो।
प्रकाशित: Sep 18, 2020| 13:30 शुक्रबार, असोज २, २०७७