आइतबार, भदौ १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोरोना संक्रमणबाट विराटनगरमा थप चार जनाको मृत्यु 

मृत्यु हुनेमा तीन पुरुष र एक महिला छन्। तीमध्ये एक जना अस्पताल सञ्चालक हुन्। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

केएमसी अस्पतालको तेस्रो तलाबाट हाम फालेका युवकको मृत्यु

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको तेस्रो तलाबाट हाम फालेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

अन्नपूर्ण सर्किट लोन्ली प्लानेटको उत्कृष्ट गन्तव्य सूचीमा, व्यवसायी उत्साहित

अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्यमा राखेपछि यस क्षेत्रका पर्यटन व्यवसायीले उत्साहित भएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

असई हत्या प्रकरण : प्रहरी जवानको अवस्था अझै अज्ञात

कैलालीको धनगढी उपमहानगरपालिका १२ जुगेडास्थित अस्थायी प्रहरी पोष्टका प्रहरी जवान रामकुमार साउदको अवस्था ३० घन्टा बितिसक्दा पनि अज्ञात नै छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

रियल सोसिडाड लालिगाको शीर्षस्थानमा, भ्यालेन्सिया पराजित

काठमाडौं– रियल बेटिसविरुद्ध जित निकाल्दै रियल सोसिडाड ला लिगाको शीर्षस्थानमा उक्लिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

सरकारी उर्दीले झन् अत्याउँछ संक्रमितलाई

संक्रमितको संख्या र लक्षणसहितका बिरामीको संख्या बढ्दै गएपछि अस्पतालमा आईसीयू र भेन्टिलेटर सहजै पाउन छोडेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

गण्डकी प्रदेशमा ५० जना कोरोना संक्रमितको मृत्यु

पोखरा- गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४९९ जना निको भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

दसैमा शिक्षक र विद्यार्थीलाई ‘कोरोना–चेतना’को जिम्मेवारी

घर–समुदायमा कोरोना भाइरस र स्वास्थ्य–सुरक्षाबारे जनचेतना फैलाउनुपर्ने सर्तसहित काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले शिक्षक–विद्यार्थीलाई दसैं बिदा दिएको छ। नगरले गत बिहीबार उक्त सर्तसहित कात्तिक २ देखि १५ गतेसम्म विद्यालयमा बिदा दिने निर्णय...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

माछापुच्छ्रेमा एन्फा एकेडेमी : कामभन्दा हल्लीखल्ली बढी

कास्की मात्रै होइन, गण्डकीकै र नेपालकै लागि गौरव हुने गरी पोखरा नजिकै अखिल नेपाल फुटबल संघले एन्फा ट्रेनिङ सेन्टरको प्रस्ताव ल्याएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

घोडाघोडीकी उपमेयर भन्छिन्– प्रवृत्ति र संस्कारको विरोध गरेकी हुँ, मेयरसँग व्यक्तिगत रिसराग छैन (अन्तर्वार्ता)

मैले आम नेपाली महिलाको लागि, अधिकारको लागि समानताको कुरा अघि सारेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो टोटेनहम

काठमाडौं– इंग्लिस प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा टोटेनहम हट्सपर वेस्ट हामसँग बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

आईपीएलमा फेरि सुपर ओभर : पञ्जाबको रोमाञ्चक जित

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा किंग्स इलेवेन पञ्जाबले सुपर ओभरमा मुम्बई इन्डियन्सलाई हराएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

आज दसैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको आराधना गरिँदै

जीवित कन्याका रुपमा सम्पूर्ण कलाले युक्त, भक्तहरूको हृदय कमलमा बास गर्ने कल्याणकी प्रतिमूर्ति महाकाली स्वरुपा चार वर्षले युक्त भएकी कल्याणी नाम गरेकी कन्यालाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

सामाखुसीमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

काठमाडौँको सामाखुशीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

बागमतीमा कोरोना संक्रमणबाट ३२९ को मृत्यु

बागमती प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२९ पुगेको छ। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

रंगशालाका लागि भरतपुर महानगरको डेढ करोड

गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई भरतपुर महानगरपालिकाले रु. १ करोड ५० लाख प्रदान गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

आईपीएल : सुपर ओभरमा कोलकाता विजयी

आज (आइतबार) सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा सुपर ओभरबाट कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादविरुद्ध संघर्षपूर्ण जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

जनप्रतिनिधिका लागि चाडपर्व खर्च दिएका छैनौँ : लुम्बिनी प्रदेश सरकार

संघीय संसदका सांसदहरुलाई दसैं भत्ताबापत् खर्च उपलब्ध गराएको विषयमा विरोध भइरहेका बेला लुम्बिनी प्रदेश सरकारले भने आफ्नो प्रदेशअन्तर्गत चाडपर्व खर्चको प्रवन्ध नगरेको प्रष्ट पारेको छ। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७