काठमाडौं- गृह मन्त्रालयले चाडबाडको समयमा कोभिड–१९ को सङ्क्रमण थप बढ्न सक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
कानुनअनुसार स्थानीय तहले अनुगमन गरेपछि कारबाही गर्ने अधिकार पनि उसैलाई छ। विभागका अधिकारी पनि स्थानीय तहका सम्बन्धित अधिकृतलाई अधिकार सुम्पिएकाले उनीहरुले नै कारबाही गर्न सक्ने बताउँछन्।