सोमबार, भदौ १५, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
सोमबार, भदौ १५, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
चितवनमा थप एक संक्रमितको मृत्यु
चितवनमा थप एक कोरोना सङक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७
बर्दियामा बाघको आक्रमणबाट दुईको मृत्यु
मधुवन नगरपालिका ३ मा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७
चितवनमा कोरोना भाइरस संक्रमणबाट थप दुईको मृत्यु
चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७
चौरसियाका हत्यारालाई कारबाही माग गर्दै वीरगन्जमा नेकपाको प्रदर्शन
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७
दुर्गा प्रतिमा विसर्जनका क्रममा झडप हुँदा विहारमा दुईको मृत्यु
भारतको विहारको मुंगेर जिल्लामा दुर्गा प्रतिमा विसर्जनका क्रममा सोमबार श्रद्धालु र प्रहरीबीच हिंसात्मक झडप भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७
भारतीय सेनाध्यक्ष कार्तिक १९ मा नेपाल आउने
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिवसीय भ्रमणका लागि कार्तिक १९ गते नेपाल आउनु भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७
उपत्यकामा २५२ संक्रमित थपिए, २० हजार बढी सक्रिय संक्रमित
उपत्यकाका ३ जिल्लामा आज जम्मा २५२ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७
आज ५७० संक्रमित थपिए, ३१६८ जना डिस्चार्ज
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७
कोरोना संक्रमणबाट संविधानसभा सदस्य चौधरीको निधन
तत्कालीन संविधानसभा सदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७
पूर्वपश्चिम राजमार्गका अधिकांश पक्की पुल जीर्ण : दुर्घटनाको जोखिम बढ्दै
पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७
धारिलो हतियार प्रहारबाट एकको मृत्यु, एक घाइते
अछाममा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७
नेकपाले पनि शुभकामना आदान प्रदान र चियापन नगर्ने
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले पनि यस वर्ष शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७
आहा ! भू–स्वर्गको यात्रा
तराईको उखरमाउँलो गर्मी । विकासे कामले तिव्रता पाएको जताजतै धुलाम्य सुदूरपश्चिमको अस्थायी मुकाम धनगढीबाट दुई सय ५७ किलोमिटर उत्तरमा छ तमैल बजार।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७
पर्यटक आकर्षित गर्न बन्दीपुरमा छुट प्याकेज
आन्तरिक पर्यटक आकर्षित गनै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित होटल व्यवसायीले छुट प्याकेज घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७
ट्याक्सी दुर्घटनामा तीन जनाको निधन
खोटाङमा ट्याक्सी दुर्घट्ना हुँदा तीन जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७
कोरोना संक्रमणको डरले लगाएनन् कैदीबन्दीले दसैंको टीका
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष कास्कीमा कैदीबन्दीले टीका लगाएनन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७
पाकिस्तानकाे मदरासामा भएको बम आक्रमणमा सात मारिए
पाकिस्तानको एउटा मदरासा भएको बम आक्रमणमा कम्तीमा सात जना मारिएका छन् । घटनामा ७० भन्दा बढी घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७
दसैंको टीका र जमरा लगाउने क्रम जारी
आश्विन शुक्ल एकादशीका दिन पनि आज मान्यजनबाट नवदुर्गाको प्रसाद स्वरुप टिका र जमरा ग्रहण गर्ने क्रम जारी छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७
5885
5886
5887
5888