शुक्रबार, फागुन २९, २०८२

पाकिस्तानकाे मदरासामा भएको बम आक्रमणमा सात मारिए

पाकिस्तानको एउटा मदरासा भएको बम आक्रमणमा कम्तीमा सात जना मारिएका छन् । घटनामा ७० भन्दा बढी घाइते भएका छन्।
 |  मंगलबार, कात्तिक ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ११, २०७७

National life
Laxmi sunrise bank
kumari

काठमाडौं-  पाकिस्तानको एउटा मदरासा भएको बम आक्रमणमा कम्तीमा सात जना मारिएका छन् । घटनामा ७० भन्दा बढी घाइते भएका छन्। 

नाम उल्लेख नगर्ने सर्तमा समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार मारिनेमा बालबालिका पनि छन्। 

आक्रमण उत्तरी सहर पेसावर सहरमा भएको हो। बम हमलाको जिम्मेवारी कसैले लिएको छैन। अधिकारीहरुले घटनाको अनुसन्धान सुरु गरिएको बताएका छन्। बीबीसी

प्रकाशित: Oct 27, 2020| 05:52 मंगलबार, कात्तिक ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।