सोमबार, भदौ १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

'सिंगल्स डे' मा सय अर्ब डलरभन्दा बढीको सामान किनबेच

यस वर्षको सिंगल्स डे सपिङ मेलाका अवसरमा चिनियाँ उपभोक्ताले १०० अर्ब डलरभन्दा बढीको सामान खरिद गरेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब १८ करोडको कारोबार 

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १०.८२ अंकले बढेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

सरकारको बेरुजु ११ अर्ब ३९ करोड, सबैभन्दा बढी स्थानीय तहमा 

गत आर्थिक वर्षमा ११ अर्ब ३९ करोड ९५ लाख रुपैयाँ बेरुजु भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

सुदूरपश्चिममा प्रधानको समूहलाई सघाउने जिल्ला–नगरका अध्यक्षहरुको प्रतिबद्धता

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन गर्नका लागि आगामी मंसिर दोस्रो साता हुने निर्वाचनलाई लक्षित गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले देशव्यापी भ्रमणलाई तिव्र पारेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

सुन निक्षेपको नीति असफल, कुनै बैंकले लिन मानेनन् सुन

नेपाल बैंकर्स एसोसिएसनले प्राविधिक कठिनाइका साथै  बैंकहरुलाई त्यस्तो आवश्यकता समेत नभएका कारण सुनलाई निक्षेपका रुपमा नलिएको जनाएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

ममर्तपछि मर्स्याङ्दी जलविद्युतको पहिलो युनिट पूर्ण क्षमतामा चल्यो 

६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनाको पहिलो युनिट मर्मतपछि सञ्चालनमा आएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

सरकारी खर्च घटाउन मापदण्ड जारी, के–केमा घट्छ खर्च ? 

सरकारले स्वास्थ्यकर्मीबाहेक सम्पूर्ण कर्मचारीको भत्ता कटौती गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

अब सवारीसाधन धोएपछि मात्र उपत्यका प्रवेश पाउने !

यातायात व्यवस्था विभागले  काठमाडौं उपत्यकाबाहिरबाट भित्रने सवारीसाधनलाई धोएरमात्रै भित्रिन दिन धुलाइ केन्द्र (वास सेन्टर) सञ्चालन गर्ने योजना बनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

अनुमतिबिनै नदीजन्य पदार्थ संकलन, जथाभावी उत्खनन् गर्ने सयभन्दा बढी ट्याक्टर कारवाहीमा

कैलालीका प्रायः खोलानदीमा असोज महिनायता नियमित रुपमा अनुमतिबिना नदीजन्य पदार्थ संकलन भइरहेको स्थानीयले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

महाकाव्यकार न्यौपानेलाई देवकोटा पुरस्कार

महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने ‘महाकवि देवकोटा पुरस्कार’बाट सम्मानित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

बंगलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना

 मैत्रीपूर्ण खेल खेल्न बंगलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

८० किलो गाँजासहित कार बरामद

मकवानपुरबाट प्रहरीले कारभित्र लुकाइ राखेको अवस्थामा ८० किलो गाँजा बरामद गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

बाइडेन र मुनबीच टेलिफोन वार्ता, मिलेर सहकार्य गर्ने प्रतिबद्धता

दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इन र अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनबीच बिहीबार टेलिफोन वार्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

ग्लोबल आइएमई बैंकको मुनाफा एक अर्ब ५ करोड 

ग्लोबल आइएमई  बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४०.५९ प्रतिशतले नाफा बढाएर एक अर्ब पाँच करोड रुपैयाँ पुर्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

मोरङमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु  

कोरोना संक्रमणबाट मोरङमा थप पाँच जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

प्रधानमन्त्री निवास बालुवाटारमा हेलिप्याड निर्माण

प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण गरिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

मोरङमा थप ५ जना कोरोना संक्रमितको मृत्यु 

कोरोना संक्रमणबाट मोरङमा थप ५ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

कोरोनाविरुद्धको भ्याक्सिन ल्याउन स्वीकृतिका लागि मन्त्रिपरिषदमा अध्यादेश 

सरकारले कोरोनाविरुद्धको भ्याक्सिन तथा औषधि खरिद तथा व्यवस्थापन गर्न अध्यादेश ल्याउने तयारी गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७