बिहीबार, भदौ १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

टिपरको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

मकवानपुरको हेटौँडामा टिपरको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

खुकुलो भयो लकडाउन, आजबाट जोरबिजोरका आधारमा सवारी चल्ने

बुधबार राति बसेको मन्त्रिपरिषद्को बैठकले अधिकांश क्षेत्र खोल्ने र जोर विजोरका आधारमा सवारी चल्न दिने निर्णय गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

महामारीकै बीच ट्रम्पद्वारा चुनावी र्‍यालीको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिक रुपमा प्रचारप्रसार सुरु गर्ने तयारी गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

वुहानमा भन्दा बढी कोरोना संक्रमित मुम्बईमा

महाराष्ट्र राज्य सबैभन्दा बढी प्रभावित छ, जहाँ ९० हजारभन्दा बढी संक्रमित भइसकेका छन्। मुम्बई महाराष्ट्रको राजधानी हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

गर्मीमा कोरोना कमजोर हुन्छ भन्ने कुराको आधार छैन : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मौसमको बदलावसँगै कोरोना भाइरस संक्रमणको असर कम हुन्छ भन्ने कुराको प्रमाण नरहेको बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

माडी नगरपालिका पाँच दिनका लागि सिल

चितवनको माडी नगरपालिकालाई पाँच दिनसम्मका लागि सिल गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

टिपरको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

मकवानपुरको हेटौँडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

आजदेखि तीन चरणमा यसरी खुल्दैछ लकडाउन (खुल्ने र बन्द रहने क्षेत्रको सूचीसहित)

तीनै चरण पूरा भएपछि मात्र सरकारले कोरोना संक्रमणको स्थिति विश्लेषण गरी सबै सेवा तथा व्यवसाय खुला गर्ने योजना बनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

चार्टर्ड उडानमा चर्को भाडा, छानबिन गर्न समिति गठन

सरकारले चार्टर्ड उडानका नाममा यात्रुसँग बढी भाडा लिएको गुनासोका सन्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

सरकारको निर्णय : कम जोखिम भएका ठाउँमा पसल खुल्ने, निजी सवारी साधनलाई जोर-बिजोर

सरकारले जारी लकडाउनलाई खुकुलो पार्दै काठमाडौं उपत्यका लगायत कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा बिहीबारबाट बजार खोल्न दिने निर्णय गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

एसईई नलिइने, ग्रेड निर्धारण विद्यालयकाे आन्तरिक मूल्यांकनका आधारमा

सरकारले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

अल्ट्रासाउन्ड मेसिन चोरीको आरोपमा डाक्टर पक्राउ

ललितपुरको पाटन अस्पतालको आईसीयू वार्डबाट अल्ट्रासाउन्ड मेसिन चोरेको आरोपमा एक डाक्टर र एक सीएमए पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

पाँचजनाको हत्या आरोपित सिञ्जालीकाे बयान- मानसिक चोट सहन सकिनँ, बदला लिएँ

एकैसाथ ५ जनाको हत्याको आरोप लागेका झसेन्द्र सिञ्जालीले आफ्नो व्यक्तिगत चरित्रमा आँच आउने गतिविधि गरेर मानसिक रुपमा चोट पुर्याएकाले सहन नसकेर बदला लिएकाे बयान दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

असार ७ गतेभित्र कर बुझाउनु भन्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले असार ७ गतेभित्र कर बुझाउने निर्णय कार्यान्वयन नगर्न–नगराउन अन्तरिम आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

कोरोना : कुन प्रदेशको अवस्था कस्तो ?

कोरोना भाइरसबाट नेपालमा हालसम्म ४ हजार ३६४ जना संक्रमित भएका छन् भने ६७४ जना संक्रमित संक्रमणबाट मुक्त भएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

ट्रम्पको चुनावी सभा यसै महिनाबाट शुरु हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिक रुपमा प्रचारप्रसार शुरु गर्ने तयारी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

अन्नपूर्ण पोस्टका प्रधान सम्पादक थापाले राजीनामा दिए

अन्नपूर्ण पोस्टका प्रधान सम्पादक हरिबहादुर थापाले राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

फौजी किरा नियन्त्रण गर्न खेतबारीमा प्राविधिक

 हुर्कंदै गरेको मकैबालीमा लागेको फौजी किराले नियन्त्रण गनै कृषि प्राविधिक खटिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

संविधान संशोधन प्रस्ताव फिर्ता नगरे सरिता गिरीलाई कारवाही गर्ने पार्टीको चेतावनी

जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

टिपर दुर्घटनाका घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं लगियो, दुई जना अझै बेपत्ता

कालिकोटमा आज भएको टिपर दुर्घटनाका घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७