शुक्रबार, भदौ १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सोती घटना : मृतकका परिवारलाई कर्णाली प्रदेश सरकारले एक-एक लाख दिने

कर्णाली प्रदेश सरकारले रूकुमपश्चिम चौरजहारी–८ सोती घटनामा मृत्यु भएका ६ जनाका परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

लकडाउन अवधिमा २,७३८ यात्रु र २९ शव नेपाल भित्रिए

लकडाउनको करिब तीन महिनाको अवधिमा हवाई मार्ग भएर २७ सयभन्दा बढी यात्रु नेपाल भित्रिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

गण्डकीमा ३२ संक्रमित थपिए

गण्डकी प्रदेशमा ३२ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

कैलालीमा क्वारेन्टिनबाट भागेर घर गएका १८ जनामा कोरोना संक्रमण

कैलालीको गौरीगंगा नगरपालिका–१ का १८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित घरमै बसेको पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

भारतले रोक्यो नेपाली सामान बोकेका ट्रक

भारतको पश्चिम बंगाल सरकारले काँकडभिट्टा नाकाबाट निर्यात हुने सम्पूर्ण वस्तुमा रोक लगाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

संविधानको दोस्रो संशोधन राजपत्रमा प्रकाशित

नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

जनकपुर-जयनगर रेलमार्ग : दुई किमी ट्रयाक बनाउन बाँकी

बन्दाबन्दी (लकडाउन) ले अन्तिम चौमासिकमा सबै पूर्वाधार निर्माणलाई बाधा पुर्याए पनि रेलमार्ग निर्माण लक्ष्यभन्दा बढी सम्पन्न भएको छ । चालू आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६० किमी रेलमार्ग निर्माण...
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

अर्थतन्त्र गतिशील बनाउन निजी क्षेत्रको विश्वास जित्नु छ : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसका कारण प्रभावित अर्थतन्त्रलाई क्रमशः गतिशील बनाउन निजी क्षेत्रको विश्वास जित्ने र प्रोत्साहन गरिने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

गन्यापधुरा गाउँपालिका सिल

बिहीबार एकै दिन ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि डडेल्धुराको गन्यापधुरा गाउँपालिका सिल गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

प्रिमियर लिग : गोललाइन प्रविधिको सुधार हुने

एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीएल)का रेफ्रीहरुले गोललाइन प्रविधिको त्रुटीबारे सुधार गर्ने बताएका छन्। सेफिल्ड युनाइट र एस्टोन भिल्लाको बुधबार राति सम्पन्न खेलमा विवादित गोलको अध्ययनका क्रममा रेफ्रीले गोललाइन प्रविधिबारे यस्तो...
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

आरडीटी पोजेटिभ आएका एक जनाको होम क्वारेन्टिनमा मृत्यु

आरडीटी पोजेटिभ आएर होम क्वारेन्टिनमै बसेका एक पुरुषको गुल्मीमा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

काभ्रेबाट ९ लाख चोरेर भागेका एक युवा नवलपरासीबाट पक्राउ, टिसर्टबाट पहिचान

काभ्रेको बनेपास्थित एक हार्डवेयर पसलबाट ९ लाख रुपैयाँ चोरी गरेर मागेका एक युवकलाई प्रहरीले नवलपरासीबाट पक्राउ गरकोे छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

राष्ट्रिय सभा बैठकको प्रत्यक्ष प्रसारण

नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

ढुकुटी रित्तिसक्यो भन्ने अर्थमन्त्री फजुल खर्च किन रोक्दैनन्

‘आम्दानी आठ आना, खर्च रुपैयाँ’ को अवस्था देखिए पनि सरकारले सुझबुझपूर्ण निर्णय लिएमा मुलुकको अर्थतन्त्र अर्थमन्त्री खतिवडाले भनेजस्तोे कर्मचारीलाई तलब खुवाउनै नसक्ने अवस्थामा छैन।
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीको संयुक्त गोष्ठी आज, प्रशिक्षण हुने

चीनको कम्युनिष्ट पार्टी (सीपीसी) र नेपाल कम्युनिष्ट पार्टीका उच्च पदाधिकारीबीच शुक्रबार अपराह्न कार्यशाला गोष्ठी हुँदैछ ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

पर्वत अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

पर्वत अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

भ्यालेन्सियाविरुद्ध रियलको सहज जित

एजेन्सी– स्पोनिस क्लब रियल मड्रिडले ला लिगा अन्तर्गगत गएराति सम्पन्न खेलमा भ्यालेन्सियालाई ३–० गोल अन्तरले हराएको छ। रियलको युवा खेलाडीको मैदान अन्फ्रेदो दि स्टेफानोमा सम्पन्न खेलमा घरेलु टिमले सहज जित...
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

ओपोलाई दुई शिर्षकमा पहिलो स्थान

नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

रुसमा कोरोनाबाट ४ सय ८९ चिकित्सकको मृत्यु

तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट रुसमा ४ सय ८९ जना चिकित्सकको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?

गण्डकी प्रदेशका चार जिल्लामा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७