शनिबार, फागुन ३०, २०८२

रुसमा कोरोनाबाट ४ सय ८९ चिकित्सकको मृत्यु

तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट रुसमा ४ सय ८९ जना चिकित्सकको मृत्यु भएको छ ।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट रुसमा ४ सय ८९ जना चिकित्सकको मृत्यु भएको छ ।

National life

रुसी सरकारी संस्था रोजद्रावनादजोरका अनुसार संक्रमणका कारण अहिलेसम्म यो संख्यामा चिकित्सकको मृत्यु भएको हो ।

पछिल्लो एक महिनाको बीचमा मात्रै ३ सय ८८ जना चिकित्सकको मृत्यु भएको छ भने त्यसअघि १ सय १ जना चिकित्सकको मृत्यु भएको थियो । सुरक्षा सामग्रीको वितरणमा समस्या हुनु नै यसको मुख्य कारण भएको रोजद्रावनादजोर जनाएको छ ।

कोरोनाबाट अति प्रभावित मुलुकको तेस्रो सूचीमा रहेको रुसमा अहिलेसम्म ५ लाख ६० हजार ३ सय २१ संक्रमित भएका छन् भने ७ हजार ६ सय ५० जनाको मृत्यु भएको छ ।

प्रकाशित: Jun 19, 2020| 08:09 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।