शनिबार, भदौ २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

किशोरीलाई बिहेको आश्वासन दिएर बलात्कार गर्ने दुई युवा थुनामा

पर्वतको कुश्मा बजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

नेपालमा दैनिक कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या ५ गुणा बढी !

पछिल्लो चार दिनमा मात्रै थपिएका नयाँ संक्रमितभन्दा करिब पाँच गुणा बढि निको भएर घर फर्किएका छन् । यो अवधिमा ४ सय ५० जनामा संक्रमण पुष्टि हुँदा २ हजार २५ जना...
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

आफ्नै भूमिमा आवतजावत गर्न भारतीय अवरोध

दार्चुलाको व्यास क्षेत्रको कालापानी क्षेत्रसम्म स्थानीयवासीलाई आवतजावत गर्न भारतले रोक लगाएको छ । विगतमा कालापानी मुहान नजिकैसम्म आवतजावत गर्न दिएको ठाउँसम्म अहिले भारतीय सुरक्षाकर्मीले जान दिएको छैन ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

ईपीएलमा चेल्सीको संघर्षपूर्ण जित

एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले रेलिगेटेट टिम नर्विच सिटीविरुद्ध संघषूर्ण जित निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

राजेश हमालको आग्रह– सम्बन्धित व्यक्तिलाई माफ गरिदिनुस्

फेसबूकमा भिडियोमार्फत भनाइ राख्दै हमालले आम दर्शकसमक्ष सम्बन्धित व्यक्तिलाई माफ गरिदिन अनुरोध गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

भारतमा रेडलाइट एरिया खोलिए लाखौं यौनकर्मी संक्रमित हुनसक्ने, भ्याक्सिन नबनेसम्म नखोल्न सुझाव

कोरोना महामारीको समयमा भारतीय यौनकर्मीहरूको अवस्थाबारे भएको एउटा अध्ययनले रेडलाइट क्षेत्र खोलिए एक वर्षमा कम्तिमा चार लाख यौनकर्मी कोरोनाको चपेटामा पर्ने देखाएको छ। तीमध्ये हजारौंको मृत्यु हुने पनि अध्ययनको निष्कर्ष...
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

मुसा र खरायोमा भएको कोरोना भ्याक्सिन परीक्षण भारतमा सफल, मानिसमा परीक्षण हुँदै

भारतले कोरोनाविरुद्धको क्याक्सिनको परीक्षण चाँडै मानिसमा गर्ने बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

मौसम अपडेट : प्रदेश ५ र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

कोरियामा नेपाली श्रमिकको पारिश्रमिक बढ्यो

दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

फ्लोरिडामा १३ दिनमा दोब्बर भए कोरोना संक्रमित, एकैदिन १३२ को मृत्यु

अमेरिकी राज्य फ्लोरिडामा मंगलबार एकै दिनमा १३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

पहिरो पीडित परिवारलाई जिप्रकाको राहत

पहिराले पुरिएर सोमबार निधन भएका तनहुँको ऋषिङ गाउँपालिका–८ भैँसीकिलोका स्थानीयवासीका आफन्तलाई जिल्ला प्रशासन कार्यालय तनहुँले राहत रकम वितरण गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

बाढीपहिरो प्रभावितलाई राहतको व्यवस्था गर्न किसान संघको माग

नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

कोरोनाका सक्रिय संक्रमित ६,६९५

देशभर साढे ६ हजारभन्दा बढी कोरोनाका सक्रिय सङ्क्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

कोरिया जान पाउनुपर्ने माग गर्दै प्रदर्शन

दक्षिण कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले जान पाउनुपर्ने माग गर्दै मंगलबार प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

राजस्व छलीको आरोपमा साढे ३७ करोड माग दाबीसहित मुद्दा

राजस्व अनुसन्धान विभागले दुई कम्पनीमाथि राजस्व छली गरेको आरोपमा ३७ करोड ६० लाख २८ हजार ७०० रुपैयाँ बराबरको बिगो र कैद दाबीसहित मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

खड्कालाई थुनामा राख्न आदेश

जिल्ला अदालत मोरङले ३८ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा संलग्न हरिशरण खड्कालाई थुनामा राख्न मंगलबार आदेश दिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

कोरोनाबाट १७ जिल्ला उच्च जोखिममा (कुन जिल्ला कति जोखिममा ?)

मुलुकका १७ जिल्ला कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन्। यस्तै २२ जिल्ला जोखिममा छन् भने १८ जिल्ला मध्यम जोखिममा छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

प्रधानमन्त्रीको भनाइमा परराष्ट्रको स्पष्टीकरण- कसैको भावनामा ठेस पुर्‍याउन होइन, थप अनुसन्धानको कुरामात्र हो

विज्ञप्तिमा प्रधानमन्त्रीले गरेको टिप्पणी कुनै पनि राजनीतिक विषयसँग नजोडिएको र कसैको भावनामाथि ठेस पु¥याउने उद्देश्यले नभएको पनि उल्लेख गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

पूर्व गभर्नर तिलक रावलसहित तीन जनालाई सफाइ

पोलिमर नोट घोटाला प्रकरणमा पूर्व गभर्नर तिलक रावलसहित तीन जनालाई विशेष अदालतले सफाइ दिने फैसला गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

कर्णालीमा प्राकृतिक विपत्तिबाट एक वर्षमा दुई अर्ब ६३ करोड १९ लाखकाे क्षति, ४३ जनाकाे मृत्यु

कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आवमा दुई अर्ब ६३ करोड १९ लाख २३ हजार दुई सय सात रुपैयाँ क्षति भएको छ। ४३ जनाको मृत्यु र ८५ जना घाइते भएका...
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७