सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • फ्लोरिडामा १३ दिनमा दोब्बर भए कोरोना संक्रमित, एकैदिन १३२ को मृत्यु

फ्लोरिडामा १३ दिनमा दोब्बर भए कोरोना संक्रमित, एकैदिन १३२ को मृत्यु

अमेरिकी राज्य फ्लोरिडामा मंगलबार एकै दिनमा १३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

अमेरिकी राज्य फ्लोरिडामा मंगलबार एकै दिनमा १३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

National life

त्यसैगरी ९ हजार १०० संक्रमित थपिएका छन्। फ्लोरिडामा अहिलेसम्म कोरोनाबाट ४ हजार ४०० जनाको मृत्यु भइसकेको छ।

उक्त राज्यमा बजार खुलेपछि संक्रमण बढ्दो क्रममा छ। १२ जुलाईमा एकै दिन १५ हजार ३०० संक्रमित थपिएका थिए।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार फ्लोरिडामा २२ जुनसम्म १ लाख संक्रमित थिए। त्यसपछिका १३ दिनमा यो संख्या दोब्बर भएको छ।

त्यहाँ अहिले कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार पुगिसकेको छ। त्यहाँ परीक्षण गरिएकामध्ये करिब २० प्रतिशत संक्रमित पाइएका छन्।

प्रकाशित: Jul 15, 2020| 06:03 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।