शुक्रबार, भदौ २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रदेश–५ को नाम अब लुम्बिनी

प्रदेशको नाम लुम्बिनी राख्न सरकारले संसदमा प्रस्तुत गरेको प्रस्तावमा मतदान हुँदा पक्षमा दुई तिहाइ बहुमत पुगेपछि प्रदेशको नामको टुंगो लागेको हो।  
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

प्रदेश–५ को स्थायी राजधानी दाङको देउखुरी उपत्यका

नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

म्याद नाघेको खानेकुरा मन्द विषजस्तै: जनस्वास्थ्यविद् 

म्याद नाघेको खानेकुराले मुटु, कलेजो, मिर्गौलालगायत शरीरका महत्वपूर्ण अंगमा असर गर्छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

कृषि विकास बैंक ह्याकिङ प्रकरणमा भारतीय व्यापारी पक्राउ

कृषि विकास बैंकको सिस्टम ह्याकिङ प्रकरणमा फरार एक व्यक्ति कञ्चनपुरमा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

डा. केसीलाई अनशन रोक्न सरकारको आग्रह

सरकारले डा. गोविन्द केसीलाई अनशन रोक्न आग्रह गरेको छ।  
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

डा. केसीको जीवन रक्षाको माग गर्दै बालुवाटारमा प्रदर्शन (फोटोफिचर)

अनशनरत चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै मंगलबार बालुवाटारमा प्रदर्शन गरिएको छ
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

कांग्रेसका ६ सांसदले पार्टीको ह्विप नमान्ने

प्रदेश राजधानी दाङमा सार्ने सरकारको प्रस्तावको समर्थनमा मतदान गर्ने उनीहरुले निर्णय गरेका छन्।   
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

भारतमा २९ गतेदेखि फिल्म हल सञ्चालनमा आउने

भारतमा आगामी अक्टोबर १५ (असोज २९) देखि सिनेमा हल सञ्चालन हुने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

एकआपसमा जुधेर दुई गैंडाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृतावस्थामा फेला परेका छन्।  
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

'राजधानीको प्रस्ताव छापामार शैलीमा ल्याइयो, विपक्षीकाे सम्मान भएन' 

बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वीरेन्द्र कनौडियाले सम्बोधन गरेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

प्रदेश–५ को नाम र राजधानी तोक्न संसद् बैठक सुरु (LIVE)

नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

काठमाडौंमा नेपाल भाषाको स्थानीय पाठ्यक्रम पढाइ हुने

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका सबै विद्यालयमा यसै शैक्षिक सत्रदेखि नेपाल भाषाको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

प्रदेश ५ राजधानीबारेको प्रस्तावमा संशोधन प्रस्ताव दर्ता 

प्रदेश ५ को स्थायी राजधानी दाङमा बनाउने सरकारको प्रस्तावविरुद्ध सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

कम्युनिस्ट पार्टीको सदस्यलाई नागरिकता नदिने अमेरिकी नीति लोकतन्त्र विरोधी : श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सरकारको कम्युनिस्ट पार्टीको सदस्यता लिनेलाई नागरिकता नदिने नीतिले लोकतन्त्रको खिल्ली उडाएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

पाँच सय रुपैयाँमा बलात्कारको घटना मिलाउने ६ जना पक्राउ

बझाङमा २९ साउनमा भएको बलात्कार घटनामा मिलापत्र गराउने समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

प्रदेश ५ : दाङको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप

कांग्रेस सांसदहरूले प्रदेश ५ को स्थायी राजधानी बनाउने प्रदेश सरकारको प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

रुपन्देहीका २२ सय ४९ उद्योगी–व्यवसायीले नेकपा त्यागे

रुपन्देहीका सत्तारुढ नेकपा आबद्ध २२ सय ४९ उद्योगी–व्यवसायीले पार्टीबाट अलग भएको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

ई–कमर्स साइट स्टपग्राबडटकम सुरु

ई–कमर्स वेबसाइट स्टपग्राबडटकम सुरु भएको छ। स्टप ग्य्राब प्रालिले उक्त साइट सञ्चालनमा लाएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

कांग्रेस नेता गगन थापाको परिवारमा पनि कोरोना संक्रमण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाका परिवारको सदस्यमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

अध्यक्षलाई कोरोना संक्रमण भएपछि  गाउँपालिकाको कामकाज बन्द

सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजक कोरोना सङ्क्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७