शुक्रबार, भदौ २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

व्यास नगरपालिकालाई रोटरीले दियो पीसीआर मेसिन 

भर्चुअल तथा भौतिक उपस्थितिका बीच भएको कार्यक्रममा तनहुँको व्यास नगरपालिकाका लागि एक थान पीसीआर मेसिन हस्तान्तरण गरिएको थियो। 
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

बेलबारीमा डिजिटल प्रणालीबाट भौगोलिक सर्वेक्षण

मोरङको बेलबारी नगरपालिकाले डिजिटल प्रणालीबाट भौगोलिक सर्वेक्षण सुरु गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

भन्सार जाँचपास भएका कन्टेनरबाट ठूलो परिमाणमा लागूऔषध बरामद 

वीरगन्ज भन्सार कार्यालयबाट जाँचपास भइसकेको कन्टेनरसहितको ट्रकबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न निकायमा ६ जना नियुक्त

सरकारले स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न निकायमा ६ जनालाई नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

ब्राउन सुगरसहित तीन जना पक्राउ

धनगढीबाट १८ ग्राम बढी लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

बलात्कारीलाई फासीको सजाय दिने बंगलादेशको तयारी

बंगलादेशले बलात्कारीलाई फासीको सजाय दिने तयारी गरेको छ। श्रृंखलाबद्ध बलात्कार घटनापछि त्यहाँको सरकारले बलात्कारीलाई फासीको सजाय दिनेबारे विचार गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

कोरोना संक्रमितको एयरलिफ्ट गर्न मापदण्ड जारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड–१९ बिरामीलाई एयर लिफ्टिङ गर्ने सम्बन्धी मापदण्ड २०७७’ जारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

बाबुराम र उपेन्द्रको कार्यक्रममा प्रशासनको रोक !

कार्यक्रममा जसपाका नेता एवम् पूर्वप्रधामन्त्री बाबुराम भट्टराई र पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव सहभागी हुन लागेको जसपा पर्साका अध्यक्ष रामनरेश यादवले बताए। 
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

प्रदेश १ मा संक्रमितको संख्या १० हजार नाघ्यो 

विराटनगर– प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

नजिकियो दसैं, उड्न थाले चंगा (तस्बिरहरू)

दसैं नजिकिएसँगै आकाशमा चंगा उड्न थालेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

नेकपा कर्णालीमा रडाको, प्रदेश उपसभामुख पनि अविश्वासको प्रस्तावको पक्षमा

‘कर्णाली प्रदेश सरकारको अवस्था देखिरहनुभएको छ। अर्काको सति जान सक्ने स्थिति भएन,’ उनले भने, ‘साथीहरुको चित्त बुझेन। त्यही भएर अविश्वासको प्रस्ताव गएको हो।’
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

सरकारका प्रवक्ता भन्छन्– महामारीविरुद्धको लडाइँमा काठमाडौं पछाडि परेको देखियो

सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले महामारीविरुद्धको लडाइँमा काठमाडौं पछाडि परेको हो कि भन्ने देखिएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

म्याद नाघेका खाद्य पदार्थमा रिलेबलिङ गर्ने बोथ्रालाई एक वर्ष कैद

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयान डिष्ट्रिव्युटर्सका बिजनेश म्यानेजर रोनक बोथ्रालाई एक वर्ष जेलसजाय तोकेको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५ चुनदेवीमा रोकिराखेको टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

एड्भेन्चर मिट्स फन : रोयल इन्फिल्डका दुई बाइकको एक हप्ते टेस्ट राइड हुने

रोयल इन्फिल्डका दुई बाइक हिमालयन र इन्टरसेप्टरको टेस्ट राइड प्रोग्राम ‘एड्भेन्चर मिट्स फन’ हुने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

दसैंमा सादा पोसाकमा ट्राफिक खटाइने, यस्तो छ सुरक्षा योजना

चाडपर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना लागू गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो

प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय नाघेको छ । 
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

शिक्षामन्त्री पोखरेललाई कोरोना, हिजो भेटेका थिए प्रधानमन्त्रीलाई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

प्रभु बैंकको शाखा सल्यानको श्रीनगरमा

प्रभु बैंक लिमिटेडले आफ्नाे शाखा सञ्जाल विस्तार गर्ने क्रममा सल्यानको शारदा नगरपालिका वडा नं. ०१ स्थित श्रीनगरमा २०९ औं शाखा खोली सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

बिग मार्टमा ई–सेवा र फोनपेमार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट 

बिग मार्टमा सपिङ गर्दा ई–सेवा तथा फोनपे नेटवर्क मार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने योजना पुनः सुचारू भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७