लेनदेनको हरहिसाब राख्ने र तमसुक लेखिरहने पुराना साहू हंसराम आचार्यसँग उजुरीपत्र लेखाएपछि बूढाले पातमा तेलमोसो दले। छोरो इन्द्रतर्फ बढाउँदै भने, ‘लौ दुवै औंलाको ल्याप्चे ठोक।
कूटनीति र राजनीति एकआपसमा आबद्ध छन् अनि क्रान्तिलाई प्रतिक्रान्तिले निरन्तर पछ्याइरहेको छ। त्यसैले नेपालको मूल व्यथा बुझ्न ‘कूटनीति र राजनीति’ र यसको परिणाम बुझ्न ‘क्रान्ति र प्रतिक्रान्ति’ को अध्ययन आवश्यक...