शुक्रबार, भदौ २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पूर्वका शक्तिपीठ सुनसान

शनिबारदेखि दसै सुरु भएको छ। यसवर्षको दसैं विगतका वर्षहरुको जस्तो छैन। दसैंमा कुनै उल्लास छैन।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

प्रदेश १ मा कोरोनाबाट थप ५ जनाको मृत्यु, ४८१ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट थप ५ पुरुषको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

प्रकाशमान भन्छन्, अब देउवा र पौडेलबाट कांग्रेस अघि बढ्न सक्दैन

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब सभापति शेरबहादुर देउवाबाट पार्टी अघि बढ्न नसक्ने बताएका छन्।  यस्तै उनले वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा पनि पार्टीले गति लिन नसक्ने दाबी गरे।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

शिलालेखमा आफ्नो नाम नराखेको भन्दै तोडफोडमा उत्रिइन् उपप्रमुख 

शिलालेखमा आफ्नो नाम नराखेको भन्दै कैलालीको घोडाघोडी नगरपालिकाकी उप–प्रमुखले विरोध गरेकी छन्। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

कर्णालीका नेतालाई ओलीले भने- दुई अध्यक्ष मिलेर निर्णय लिन्छौँ, तपाईंहरुले मान्नुपर्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशका दुवै पक्षलाई राखेर बालुवाटारमा छलफल गरेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

घुस लिएको अभियोगमा वन रक्षक पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन वन कार्यालयल मुर्गिया रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्मालाई १२ हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

थप १२ जना संक्रमितको मृत्यु, ६६ जना भेन्टिलेटरमा

अहिले देशभरका अस्पतालका आईसीयूमा २९० जना संक्रमित छन्। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

वीरगन्ज : तीन दिनको निगरानीपछि १९ करोड रुपैयाँ बराबरको सुन बरामद

प्रहरीले शनिबार वीरगन्ज महानगरपालिका- ५ रेशमकोठीस्थित एक एपार्टमेन्टबाट २३ किलो २५७ ग्राम सुन र दुई किलो २६२ ग्राम चाँदी बरामद गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

उपत्यकामा झन्डै साढे १७ सय संक्रमित थपिए

काठमाडौं– काठमाडौं उपत्यकामा आज शनिबार १७ सय ४६ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

आज ३१ सय ३७ जनामा कोरोना पुष्टि, १८ सय संक्रमणमुक्त

नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख २९ हजार ३०४ पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

पोखरामा निजी ल्याबलाई पीसीआर परीक्षण अनुमति, ३ घण्टामै रिपोर्ट

पोखरा– पोखरा न्युरोडमा रहेको लाइफकेयर डाइग्नोस्टिक प्रालिले कोरोना परीक्षण सुरु गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

स्याङ्जाको भिरकोट नगरपालिका–३ साम्दीमा आज ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

महाकाली सन्धिका अढाइ दशक : भारतले बनाएन नहर

नेपाल-भारत एकीकृत महाकाली सन्धि भएको झण्डै अढाइ दशक बित्दैछ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

पूर्वसचिव डा. शर्माको  ‘सिंहदरबारको घुम्ने मेच’ सार्वजनिक

पुस्तकमा शर्माको निजी साहस र सरकारी सेवामा रहेका सीमित महिला सचिवहरूले सामना गरेका ऐतिहासिक असहजताको वर्णन छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

मानव अधिकार उल्लंघनकर्तालाई तत्काल कानुनी दायरामा ल्याउन माग

जवाफदेहिता निगरानी समितिले मानव अधिकार उल्लंघनका पीडकलाई कानुनी दायरमा ल्याउन सरकारसँग माग गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

पर्सामा भारतीय नागरिकको घरमा प्रहरीको छापा, २२ किलो सुन बरामद

प्रहरीले पर्साको वीरगन्ज क्षेत्रबाट २२ किलो सुन बरामद गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

आईपीएल : मैदानमा आज दुई खेल, अंक तालिकामा अझै ठूलो प्रतिस्पर्धा

सिजनमा लगातार पाँच खेल हारेको राजस्थान आजको खेलमा जितको आशासहित मैदान प्रवेश गर्नेछ। उसलाई जित्नैपर्ने दबाब पनि छ। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

विशाल र प्रविशाको ‘इशारा काफी छ’ सार्वजनिक

गायक विशाल कालतेन र गायिका प्रविशा अधिकारीको स्वर रहेको गीत ‘इशारा काफी छ’ को भिडियो सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

सुर्खेतमा ४२ वर्षीय कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरसका कारण सुर्खेतमा थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर–९ सुर्खेतका ४२ वर्षीय पुरुष छन्। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

कोरोना संक्रमित सांसद पाल आईसीयूमा

नेकपा सांसद पाल तीन दिनअघि दसैं मनाउन आफ्नो घर महेन्द्रनगर पुगेकी थिइन्। उनलाई घर पुगेकी दिन कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७