सोमबार, भदौ २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रदेश १ मा चालू आर्थिक वर्षमा पूर्वाधारका नयाँ योजना सञ्चालन नहुने

प्रदेश १ मा चालु आर्थिक ०७७–७८ मा भौतिक पूर्वाधारका नयाँ योजना सञ्चालन नहुने भएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर ६, २०७७

बालिका बलात्कार अभियोगमा दुई पक्राउ

बालिका बलात्कार गरेको अभियोगमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ६, २०७७

बलिउडमा ड्रग्सः कमेडियन भारती र उनका पति प्रहरी हिरासतमा

बलिउडकी चर्चित कमेडियन भारती सिंहको घरमा लागू औषध नियन्त्रण ब्यूरोले शनिबार छापा मारेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ६, २०७७

प्रदेश १ : संक्रमित संख्या २५ हजार नाघ्यो, ८२ प्रतिशत संक्रमणमुक्त

संक्रमित मध्ये ८२.१० प्रतिशत निको भएका छन्। प्रदेशमा सक्रिय संक्रमितको संख्या ४ हजार १६७ छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ६, २०७७

एक दिनमा कति पानी खाने ?

‘हामीले पानी खुब खानुपर्छ। कम्तीमा दैनिक दुई लिटर त खानै पर्छ।’, यस्ता सल्लाह खुब पाइन्छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ६, २०७७

थप १६७४ जनामा कोरोना भाइरस, मृतकको संख्या १३ सय नाघ्यो

केही महिनादेखि पर्याप्त परीक्षण नभए पनि जाँचिएका नमुनामा ठूलो दरमा सङ्क्रमण देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ६, २०७७

कोरोना छल्दै साइकलमा सरर तिलिचो

‘तिलिचो तालछेउमा हिउँमाथि साइकल कुदाउँदा बाटोको सबै थकान क्षणभरमै मेटियो’
नेपाल समय संवाददाता | शनिबार, मंसिर ६, २०७७

झुलाघाट नाका पाँच दिन खोलिने

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खोलिने भएको छ । नेपाली नागरिकलाई भारतीय निवृत्तिभरण बुझ्न समस्या भएपछि सो नाका पाँच दिनका लागि खोलिन लागिएको हो । 
नेपाल समय संवाददाता | शनिबार, मंसिर ६, २०७७

प्रयागराजमा विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु

भारत उत्तर प्रदेशको प्रयागराजमा विषादी मदिरा सेवनबाट ६ जनाको ज्यान गएको छ। १५ जना अस्पतालमा जीवन–मरणको दोसाँधमा रहेको बीबीसी हिन्दीले जनाएको छ। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर ६, २०७७

हेटौँडामा शिवम् सिमेन्ट उद्योगमा आगलागी

हेटौँडा उपमहानगरपालिका–१६ मा रहेको शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर ६, २०७७

घोडाघोडीमा आइपुगे पाहुना चरा

साइबेरिया, मंगोलिया, उत्तरी चीनबाट पाहुना चरा आइपुगेका हुन्। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर ६, २०७७

भूमिहीनलाई जग्गाको व्यवस्था गर्दै रुपा गाउँपालिका

कास्कीको रुपा गाउँपालिकाले सुकुम्बासी, भूमिहीन अव्यवस्थित बसोवासको समस्या समाधानका लागि काम थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ६, २०७७

चितवनमा आठ महिनपछि वनभोजस्थल खुल्ला

 जिल्लाको धेरै वनभोज हुने ज्ञानेश्वर सामुदायिक वनमा वनभोजका लागि खुल्ला गरिएको छ। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर ६, २०७७

बलिहाङ तङ्नामको देउसी र मारुनीको सम्झनामा ...

जब दसैं सकिएर तिहार सुरु हुन लाग्छ, फुर्सदमा भएका मानिसहरु मादलको खरी लगाउन हिँड्छन्। लिम्बू समुदायका मानिसले भने च्याब्रुङको छाला फेर्छन्। तर, यो वर्ष भारमा बोझ बनेर बसिरहेका छन्, च्याब्रुङ...
नेपाल समय संवाददाता | शनिबार, मंसिर ६, २०७७

कसैले लेखक भनिदिँदा असहज लाग्छ: जीवा लामिछाने

लेखक जीवा लामिछानेसँग उनको हालै प्रकाशित नियात्रा संग्रह ‘देश देशावर’ बारे गरिएको छोटो कुराकानी 
नेपाल समय संवाददाता | शनिबार, मंसिर ६, २०७७

खेलकुदमा आबद्ध नेता कार्यकर्तालाई प्रशिक्षण दिन ओली समूहको कर्णालीमा भेला  

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमै रहेका बेला मदन भण्डारी स्पोर्ट्स एकेडेमीले कर्णाली प्रदेशमा प्रदेश भेलाको तयारी गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ६, २०७७

सुदूरपश्चिम प्रादेशिक बस सेवाको प्रारूप नै अन्योलमा 

सुदूरपश्चिम प्रदेश सरकारले दुई वर्षअघि घोषणा गरेको प्रादेशिक बस सेवा अझै सञ्चालन हुन सकेको छैन।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ६, २०७७

सडकका सिसीटिभी र सौर्य बत्ती मर्मत

जिल्लाको पाटन नगरपालिका बजार क्षेत्रमा बिग्रिएका सिसीटिभी क्यामेरा र सौर्य सडक बत्ती मर्मत गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ६, २०७७

कार्यथलो फर्कने बढ्दै 

तिहार सकिएलगत्तै कार्यथलो फर्कनेको सङ्ख्या बढ्दै गएको छ। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर ६, २०७७

घलेगाउँ होमस्टेमा आउन थाले पर्यटक

गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङस्थित क्होलासोथर गाउँपालिका ३ घलेगाउँ घरबास (होमस्टे) मा पर्यटक आउन थालेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर ६, २०७७