सोमबार, असोज ५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बाघको आक्रमण : ‘दिउँसो त जसोतसो भुल्याउँछु, रात पर्‍यो कि मम्मी खोज्छन्’  

दिनभर त जसोतसो खेलाउँछु, खेल्छन्, रात परेपछि मम्मीमम्मी भनेर रुन्छन्, आमाको दूध खोज्छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७

बाबुराम भट्टराई आज भारत जाँदै

नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७

सप्तरीमा फरार ५०५ अभियुक्त पक्राउ

विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका ५०५ अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७

राष्ट्रिय परिचयपत्रको विवरण संकलनको काम सुरु हुँदै

फागुन १० गतेदेखि १२ गतेसम्म राष्ट्रिय परिचयपत्रका लागि इलाममा अभियान सञ्चालन गरेर विवरण संकलन हुने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७

जनतासँग चर्को कुरा गरेर मात्र नहुने रहेछ : मुख्यमन्त्री गुरुङ (अन्तर्वार्ता)

डिस्टिङ्सन भनेको थिएँ, त्यो अंक आउन सकेन। फर्स्ट डिभिजन त दिनुपर्छ होला।
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७

बायर्न पराजित, डर्बी क्लबविरुद्ध डर्टमन्डको सानदार जित

जर्मन बुन्डेसलिगा अन्तर्गत साविक विजेता बायर्न म्युनिक पराजित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७

१० लाख डोज कोभिशिल्ड ल्याइँदै, ज्येष्ठ नागरिकलाई लगाइने

कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज (आइतबार) काठमाडौं ल्याइने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७

प्रदेश–१ : संसद्को बिजनेस अविश्वास प्रस्तावमात्रै, बैठक अवरोध गर्ने सत्तापक्षको रणनीति

प्रदेश १ को प्रदेशसभा बैठक आइतबार (आज) बस्दै छ। 
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७

प्रदेशसभा आज बस्दै, अवरोध गर्ने सत्तापक्षको रणनीति

प्रदेश १ को प्रदेशसभा बैठक आइतबार बस्दै छ। बैठक अवरोध गर्ने नेकपा ओली समूहको रणनीति छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७

लिभरपुल स्तब्ध, अर्को खेलमा चेल्सीको बराबरी

डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा अर्को हार बेहोरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७

आज र भोलि मौसम सफा रहने, त्यसपछि वर्षाको सम्भावना

आगामी दुई दिनसम्म मौसम सामान्यता सफा रहने छ। 
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७

रियल मड्रिडको संघर्षपूर्ण जित 

 स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७

सरकारी वकिल कार्यालयको भवन उद्घाटन

विराटनगरस्थित मोरङ जिल्ला सरकारी वकिल कार्यालयको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७

गाजरका गुणैगुण

हाम्रो भान्सामा नियमित रुपमै प्रयोग हुने फल हो गाजर। गाजरलाई सामान्यतया सलादको रुपमा खाइन्छ। कतिपयले यसको अचार पनि बनाउने गरेको पाइन्छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७

अजय देवगन र तब्बूको ‘दृष्यम २’ बन्ने 

अजय देवगन र तब्बूको सुपरहिट फिल्म ‘दृष्यम’ पछि अब ‘दृष्यम २’ बन्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७

२० करोड डोज कोरोना खोप लगाइयो, धेरैजसो धनी देशमा

कोभिड–१९ विरूद्धको खोप अभियान सञ्चालनको आधिकारिक तथ्याङ्क अनुसार शनिबारसम्म विश्वभर २० करोड मात्रा खोप लगाइसकिएको सम्बन्धित देश र स्वास्थ्य क्षेत्रमा सक्रिय निकायको आधिकारिक स्रोतहरुका आधारमा एएफपी सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख...
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७

हिंसात्मक बन्दै म्यानमारको आन्दोलन 

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा शनिबार सुरक्षाकर्मीले चलाएको गोली लागी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७

पुटिनका आलोचक नाभाल्नीको अपिल खारेज

मस्को- रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीले जेल सजायविरुद्ध गरेको अपिललाई रूसको एक अदालतले शनिबार खारेज गरिदिएको छ। नाभाल्नीलाई सन् २०१४ मा जेल सजायको क्रममा नियम उल्लङ्घन गरेको आरोप लागेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७

इंग्ल्याण्डसँगको टी–२० सिरिजका लागि भारतीय टिम घोषणा

इंग्ल्याण्डसँग खेल्ने टी–२० सिरिजका लागि इन्डियाले आफ्नो टिम घोषणा गरेको छ। इन्डियाले विराट कोहलीको कप्तानीमा टिम घोषणा गरेको हो। 
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७

आइतबार भारतबाट १० लाख डोज खोप ल्याइँदै 

कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोप १० लाख डोज आइतबार काठमाडौं आइपुग्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७