संवैधानिक इजलासले बहस/छलफल गर्ने प्रयोजनका लागि रिट निवेदक तर्फका कानून व्यवसायीहरुका लागि सुरु बहसका लागि बढीमा १२ घण्टा र प्रत्यर्थीहरुको तर्फबाट बहस जिकीर समाप्त भएपछि प्रत्युत्तर बहसका लागि तीन घण्टा...
कोभिड–१९ को दोस्रो लहर र त्यसका कारण जारी गरिएको लकडाउनका कारण अर्थतन्त्रका सूचकहरु ओरालो लागिरहेका बेला अर्थतन्त्रको ऐनाको रुपमा चिनिने सेयर बजार भने लगातार उकालो लागिरहेको छ।
कालापानी लिपुलेक र लिम्पियाधुरा नसमेटिएको नेपालको नक्सा प्रकाशन गरी बिक्रीवितरण गर्ने पुस्तक प्रकाशक र बिक्रेतालाई हदैसम्मको कारबाही गर्न मन्त्री श्रेष्ठको निर्देशन छ। केही प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो...
एक परिवारभित्र कसैले पनि रोजगार नपाएमा एक सदस्यलाई सय दिन बराबरको तलब भुक्तानी दिइने कार्यक्रममा उल्लेख छ। यसरी भुक्तानी पाउनेमा सत्तारुढ दल निकटका कार्यकर्ता हुने गरेका छन्।
सीबी ३५० डीएलएक्स नाम दिइएको होन्डाको उक्त मोटरसाइकल मंगलबार युट्युब भिडियो प्रिमियरमार्फत् लन्च गरिएको हो। नेपाली बजारमा लोकप्रिय होन्डाको नयाँ मोटरसाइकल मोटरसाइकलका सौखिनहरूका लागि विशेष महत्त्वको हुने कम्पनीले बताएको छ।
प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंकबहादुर आङबुहाङले आगामी आर्थिक वर्ष २०७८–०७९ को विनियोजन विधेयक, २०७८ का सिद्धान्त र प्राथमिकताहरु समेटेर ६० बुँदे प्रस्ताव प्रदेशसभामा पेश गरेका छन्।
पत्रकार केपी ढुंगानाले दूध तताएपछि फाटेको एउटा भिडियो सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेपछि बजारमा बिक्री भइरहेको दूधको गुणस्तरमाथि शंका उब्जेको छ। उनले गौरीघाटमा रहेको एउटा निजी डेरीबाट खुला दूध दुई...