राजनीतिकर्मीलाई करिअरको चिन्ता नै हुँदैन भन्ने हैन, हुन्छ। तर, त्यो पहिलो हैन, दोस्रो प्राथमिकताको विषय हो। असल र इमानदार राजनीतिकर्मीका लागि पहिलो चिन्ता जहिल्यै विचार, एजेन्डा र आन्दोलनको प्रतिष्ठा, इतिहासले...
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८