सोमबार, चैत ९, २०८२

भर्नाका लागि कुन मेडिकल कलेजलाई दिइयो कति सिट? (सूचीसहित)

चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक शत्रका लागि मेडिकल कलेजहरूका लागि सिट निर्धारण गरेको छ।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक शत्रका लागि मेडिकल कलेजहरूका लागि सिट निर्धारण गरेको छ। आयोगले बीएससी नर्सिङ, एमबिबिएस, बिडिएस, लगायतका चिकित्सा शिक्षाको स्नातक तहका शैक्षिक कार्यक्रमका लागि सिट निर्धारण गरेको हो। 

National life

एमबिबिएस र बिडिएस पढाई हुने २२ मेडिकल कलेजका लागि एमबिबिएस तर्फ १८३५ सिट र बिडिएस तर्फ ५६५ सिट तोकिएको छ ।

एमबिबिएस तहको पढाई गर्न अनुमति प्राप्त २० मेडिकल कलेजमध्ये १७ वटाले ऐनले तोक्न मिल्ने अधिकतम अर्थात शतप्रतिशत सिट पाएका छन्।

प्रकाशित: Jun 15, 2021| 04:28 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्