बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सर्वोच्चको आदेशपछि डा. भट्टराईले भने- लम्पट बन्नेहरूको आँखा खुलोस्

'क्षणिक निजी स्वार्थका निम्ति लम्पट बन्नेहरूको आँखा खुलोस्,' डा. भट्टाराईले ट्विटमा लेखेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

थारु समुदायले उत्पादन गर्ने घरेलु मदिरालाई वैधानिकता दिन सांसदको माग

सुदूरपश्चिम प्रदेशसभा सदस्य शान्ता नेपालीले प्रदेशको कैलाली–कञ्चनपुरमा बसोबास गर्दै आएका थारु समुदायले उत्पादन गर्दै आएको घरेलु मदिरालाई वैधानिकता दिनुपर्ने माग गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

देश गम्भीर संकटतर्फ : विपक्षी गठबन्धन

विपक्षी गठबन्धनका पाँच शीर्ष नेताले देश गम्भीर संकटतर्फ धकेलिएको बताएका छन्। मंगलबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरुले नेपाली जनताले कष्टपूर्ण संघर्षबाट प्राप्त गरेको उपलब्धि गुम्ने खतरा बढेको बताएका हुन् । 
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

सर्वोच्चको फैसलापछि जसपा ठाकुर पक्षको प्रश्न- ओली कामचलाउ प्रधानमन्त्री भन्ने कहाँ लेखेको छ?

जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतले गरेको पछिल्लो आदेशले सकारात्मक सन्देश नदिएको बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

ह्युम पाइपमा अड्किएर दुई बालकको मृत्यु

दार्चुलामा ह्युम पाइपमा अड्किएर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा महाकाली नगरपालिका–४ का १७ वर्षीय प्रकाश खत्री र १२ वर्षीय रमित कुँवर रहेको प्रहरीले जनाएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

मेलम्चीमा पुग्दा पदमुक्त भएका मन्त्री तामाङले यस्तो दिए प्रतिक्रिया

सर्वोच्च अदालतको मंगलबारको फैसलाबाट पदमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सर्वोच्च अदालतको फैसलाबारे जानकारी आए पनि डिटेल बुझ्न बाँकी रहेको प्रतिक्रिया दिएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

एमाले प्रवक्ता भन्छन्- सर्वोच्चको आदेशले राष्ट्रिय राजनीतिमा धेरै जटिलता निम्त्यायो

नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरद्ध गरेको अन्तरिम आदेश अप्रत्यासित भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

सरकारले दिएका सुविधाबाट लाभान्वित हुन अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले होटल र पर्यटन क्षेत्रमा सरकारले दिएका सुविधाबाट लाभान्वित हुन होटल तथा पर्यटन व्यवसायीहरुलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

४ हजार ९५४ जना संक्रमित निको भए, ४ हजार ५२२ थपिए

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ हजार  ९ सय ५४  जना निको भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

कामचलाउ प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्न मिल्दैन : सर्वोच्च 

‘प्रधानमन्त्री नेपालको संविधानको धारा ७७ को उपधारा (१) को खण्ड (ग) बमोजिम स्वतः प्रतिनिधिसभाको सदस्य समेत नरही निजको प्रधानमन्त्रीको पद रिक्त हुन गएको अवस्थामा ऐजन धारा ७७(३) मा उपधारा (१)...
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

लगानी बोर्डबाट ९७ अर्बका दुई परियोजना स्वीकृत

लगानी बोर्डले ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। बोर्डका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको बोर्डको ४७ औं बैकठले सो रकम बराबरको लगानी स्वीकृत गरेको हो। 
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

प्रधानमन्त्री ओलीलाई एकै दिन सर्वोच्चको 'डबल डिस'

प्रधानमन्त्री ओलीले जेठ २१ र २७ गते गरेको मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न र नेकपा एमालेको महाधविशेन आयोजक कमिटीलाई मान्यता दिन मंगलबारै अस्वीकार गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

आम्दानीअनुसार कति तिर्नुपर्छ आयकर? [करको दरसहित] 

आन्तरिक राजस्व विभागले आगामी आर्थिक वर्ष २०७८–०७९ मा लाग्ने आयकरको विवरण सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

दक्षिणकालीको पिकनिक स्पटनजिक शौचालयमा भेटियो महिलाको शव

दक्षिणकालीमा एक महिलाको शव फेला परेको छ। अनुहार नचिनिने अवस्थामा वयष्क महिलाकोे शव भेटिएको अपराध अनुसन्धान महाशाखाका एसएसपी  चन्द्रबहादुर खापुङले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

यी २० मन्त्रीको गयो पद [सूचीसहित]

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको अवस्थामा गरिएको मन्त्रिपरिषद विस्तारको निर्णयविरुद्ध दायर गरेको रिटमा सुनुवाई गर्दै यस्तो आदेश दिएको हो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार...
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

एक्लिए ओली, सरकारमा चार मन्त्रीमात्र बाँकी

सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेपछि सरकारमा चार जनामात्र मन्त्री बाँकी रहने भएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

२० मन्त्री जिम्मेवारीमुक्त गर्न सर्वोच्चको आदेश [उत्प्रेषण आदेशसहितसहित]

सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ। योसँगै २० जना मन्त्री जिम्मेवारीमुक्त भएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप लगाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कोभिसिल्डको पहिलो खोप लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप यथाशीघ्र दिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

चर्को हवाई भाडा असुलीबारे छानबिन गर्न समिति गठन

छानबिन समितिको संयोजकमा नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक राजन पोख्रेल छन्। पोखरेल संयोजकत्वको टोलीमा  ५ सदस्य छन्। 
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

युरोकपमा आज समूह 'डी' का अन्तिम खेल हुँदै

जारी युरोकप अन्तर्गत आज मंगलबार राति समूह डी का दुई खेल हुँदैछन्। आजका दुवै खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८