आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले प्रवक्ता भन्छन्- सर्वोच्चको आदेशले राष्ट्रिय राजनीतिमा धेरै जटिलता निम्त्यायो

एमाले प्रवक्ता भन्छन्- सर्वोच्चको आदेशले राष्ट्रिय राजनीतिमा धेरै जटिलता निम्त्यायो

नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरद्ध गरेको अन्तरिम आदेश अप्रत्यासित भएको बताएका छन्।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं– नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरद्ध गरेको अन्तरिम आदेश अप्रत्यासित भएको बताएका छन्। नेपाल समयसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘औपचारिक रुपमा बसेर पार्टीको धारणा बनाउन बाँकी छ। तर, व्यक्तिगत रुपमा भन्नुपर्दा यो अप्रत्यासित छ।’

उनले अदालतको पछिल्लो आदेशले राष्ट्रिय राजनीतिमा धेरै खालका जटिलता निम्त्याएको बताए। मंगलबार सर्वोच्च अदालतको आदेशले प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ र २७ गते गरेको मन्त्रिपरिषद् विस्तार बदर गरिदिएको छ।

प्रकाशित: Jun 22, 2021| 11:48 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।