आइतबार, भदौ ७, २०८३

ह्युम पाइपमा अड्किएर दुई बालकको मृत्यु

दार्चुलामा ह्युम पाइपमा अड्किएर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा महाकाली नगरपालिका–४ का १७ वर्षीय प्रकाश खत्री र १२ वर्षीय रमित कुँवर रहेको प्रहरीले जनाएको छ ।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

धनगढी– दार्चुलामा ह्युम पाइपमा अड्किएर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा महाकाली नगरपालिका–४ का १७ वर्षीय प्रकाश खत्री र १२ वर्षीय रमित कुँवर रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको महाकाली नगरपालिका–४ बङ्गाबगडस्थित लास्कु खोलामा रहेको पाइपमा अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए। 

बुधबार दिउँसो पौडी खेल्ने क्रममा दार्चुला तिङ्कर सडक जोड्ने निर्माणाधिन मोटरेवल पुलको पाइपमा अड्किएर उनीहरुको मृत्यु भएको प्रहरी नायव उपरीक्षक भट्टले बताए।

प्रकाशित: Jun 22, 2021| 11:57 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।