शनिबार, असोज १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोरोनाले लियो तीन दिनको फरकमा श्रीमान् श्रीमतीको ज्यान

कोरोनाका कारण तीन दिनको फरकमा श्रीमान् श्रीमतीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

अमेरिका, बेलायत तथा युरोपेलीसंघले चीनमाथि लगायो साइबर हमलाको आरोप

अमेरिका, बेलायत तथा  युरोपेली संघले चीनमाथि साइबर हमलाको आरोप लगाएको छ। साइबर हमला माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा गरिएको उनीहरूको आरोप छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

पोर्न फिल्म बनाएको आरोपमा शिल्पा सेट्टीका श्रीमान पक्राउ

बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रालाई अश्लिल फिल्म निर्माणमा संलग्न रहेको आरोपमा सोमबार प्रहरीले पक्राउ गरेको छ । उनले अश्लिल फिल्महरू बनाएर केही एपहरूमार्फत बेच्ने गरेको प्रहरीले आरोप लगाएको...
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

विषाक्त रक्सी खाँदा बागलुङमा चार जनाको मृत्यु, दुई गम्भीर बिरामी

विषाक्त रक्सी सेवन गर्दा बागलुङमा चार जनाको ज्यान गएको छ। गलकोट नगरपालिकामा मजदुरी गर्दै आएका ६ जनाले घरेलु मदिरा सेवन गरेकोमा चार जनाको ज्यान गएको हो। दुई जनाको भने गम्भीर...
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

प्रचण्ड र एमाले नेता नेपालबीच भेटवार्ता

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

बगदादको बम बिस्फोट, कम्तीमा २५ जनाको को मृत्यु

इराकको राजधानी बगदादमा भएको बम विस्फोटनमा कम्तीमा २५ जनाको मृत्यु भएको छ। इराकको सुरक्षा निकायका अनुसार विस्फोटमा परि दर्जनौं घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

अन्योलमा जनगणना, सरकारी निर्णयको पर्खाइमा तथ्यांक विभाग

‘जनगणनाका विषयमा विभाग चुपचाप छ। निर्णय नआएसम्म त चुपचाप बस्नुपर्ने हुन्छ। कि त सरकारले निर्णय गरिदिनुपर्‍यो।’
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

बुद्धशान्ति गाउँपालिका एक हप्ताका लागि सिल

कोरोना संक्रमितको संख्या दैनिक वृद्धि हुन थालेपछि बुद्धशान्ति गाउँपालिकाले आजदेखि एक हप्ताका लागि पालिका सिल गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

सार्वजनिक यातायात खुले, खुलेनन् सडक

कोरोना भाइरसको दोस्रो लहरका कारण जारी निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा जिल्लाभित्र चल्ने सार्वजनिक यातायातका साधन सञ्चालन खुला गरिए पनि बाढीपहिराले सडक अवरुद्ध हुँदा सञ्चालन हुनसकेका छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

पार्किङ गरिएको मोटरसाइकलमाथि पुरुषको शव फेला

विराटनगरमा रोकिराखेको मोटरसाइकलमाथि एक जना पुरुषको शव फेला परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ। एमाले कार्यालय सचिव शेर बहादुर तामाङले सोमबारदेखि सुरु भएको १०औं बैठक आज पनि निरन्तर जारी रहने बताए। 
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

देशका केही स्थानमा भारी वर्षा हुने सम्भावना

देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

घर-घरमा तुलसीको बिरुवा रोपेर हरिशयनी एकादशी मनाइँदै

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारि चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

राप्रपा वैकल्पिक शक्तिका रुपमा अघि बढ्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा प्रजातान्त्रिक शक्तिलाई एकजुट बनाउन राप्रपाले वैकल्पिक शक्तिका रूपमा अगाडि बढाउन भूमिका निर्वाह गर्न लागेको बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

महेन्द्रले रूस भ्रमण गरेपछि नेपालमा कम्युनिस्ट गतिविधि बढ्यो [हिमालयशमशेर जबराको संस्मरण]

मैले जन्मँदै कर्नेल उपाधि पाएको हुँ। म पनि देशको प्रधानमन्त्री बन्ने रोलक्रममै थिएँ। म प्रजातन्त्र र राजाका पक्षमा रहेको जानकारी तत्कालीन युवराज महेन्द्रलाई राम्रोसँग थियो। 
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

नियुक्ति र सिफारिसमा ओलीकै शैली पछ्याउँदै देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले निवर्तमान केपी शर्मा ओली सरकारले गरेका निर्णय धमाधम निर्णय खारेज गर्न थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

दुई मन्त्रालय हाँकेका 'सिनियर' सचिव साइकलमा सीमित

मन्त्रीको स्वार्थ नमिल्दा प्रदेश २ मा केही समय अघिसम्म दुई मन्त्रालयको जिम्मेवारी सम्हालेका सचिवलाई साइकलमा सीमित गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

'ओलीको मतियार' ठाकुर समूहले एकाएक देउवालाई किन दियो साथ?

जनता समाजवादी पार्टी जसपा को ठाकुर समूहले अनपेक्षित रूपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर फेरि आफ्नो अवसरवादी चरित्र प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

कोरोनाकालमा कस्तो देखियो साउने सोमबार? हेरौँ १२ तस्बिरमा

गत वर्षझै यस वर्ष पनि सामान्य रुपमा साउने सोमबार मनाइएको छ। साउनको पहिलो सोमबार उपत्यकामा देखिएका केही प्रतिनिधिमूलक दृष्य १२ तस्बिरमा।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

नियुक्ति र सिफारिसमा ओलीकै शैली पछ्याउँदै देउवा

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंसिर ३० गते उक्त अध्यादेश ल्याएका थिए। संवैधानिक परिषदमा ६ जना सदस्य रहने र सबैको सहमतिमा मात्र निर्णय गर्नुपर्ने प्रावधान भएपनि...
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८