बिहीबार, भदौ ४, २०८३

एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ। एमाले कार्यालय सचिव शेर बहादुर तामाङले सोमबारदेखि सुरु भएको १०औं बैठक आज पनि निरन्तर जारी रहने बताए। 
 |  मंगलबार, साउन ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ५, २०७८

काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ। एमाले कार्यालय सचिव शेर बहादुर तामाङले सोमबारदेखि सुरु भएको १०औं बैठक आज पनि निरन्तर जारी रहने बताए। 

बैठक दिउँसो ३ बजे तुलसीलाल प्रतिष्ठानमा बस्ने छ। सोमबारको बैठकले शेर बहादुर देउवालाई विश्वासको मत दिने २२ जनालाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। आज यस विषयमा थप छलफल हुने बताइएको छ। 

यसअघि १४औं केन्द्रीय कमिटी बैठक बस्ने बताए पनि विवाद समाधान गर्न गठन भएको कार्यदलले गरेको सहमति अनुसार एमालेले २०७५ जेठ २ को अवस्थामा रहेको कमिटीकै आधारमा यो बैठक बोलाएको हो।

प्रकाशित: Jul 20, 2021| 01:33 मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।