शनिबार, असोज १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


देशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

हाल देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ। मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

काठमाडौंमा विभिन्न स्थानीय तहका २७ स्थानबाट कोरोना खोप लगाइदै

सरकारले काठमाडौंमा गत सोमबारदेखि कोरोना भाइरसको खोप अभियान थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

पहिरोले होटल भत्काउँदा दुई मजदुर घाइते

सल्यानको पहिरोले होटल भत्काउँदा दुई जना मजदुर घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

नहरमा डुबेर दुईको मृत्यु

नहरमा डुबेर दुई जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १६ वर्षीय अङ्कित जोशी र १४ वर्षीय विवेक शर्माको नहरमा डुबेर मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

हिमालपारिको दुःख : ट्रयाक्टरमा खोप ढुवानी

हिमालपारिको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ। वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्र्याक्टरमा खोप ढुवानी गर्नुपरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

बाबुराम भट्टराईको 'उरन्ठ्याउलो' बुद्धिले नेपाली समाजलाई कहीँ पुर्‍याउँदैन : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाबुराम भट्टराईप्रति टिप्पणी गर्दै उनको उरन्ठ्याउलो बुद्धिले नेपाली समाजलाई कहिँ नपुर्‍याउने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

कीर्तिमानी धावक किमेली, जसको रगतमा केन्या छ तर मुटुमा बेल्जियम

चार वर्षे छोेरा किमेलीलाई हजुरबासँग छाडेर उनको यात्रा बेल्जियमतर्फ मोडियो। त्यहाँ उनकी आमाले स्थानीय अस्पतालमा नर्सको काम गरिन्। आमाको यादमा बिताएका हरेक पलहरुले किमेलीको दिमागमा डेरा जमाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

बीपी कोइरालाको अर्थशास्त्र

दरबारको राजनीतिको समानान्तर वि.प्र. को राजनीतिले कहिले चुस्त र कहिले सुस्त गतिमा निरन्तता पाई नै रह्यो।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

माधव नेपालसँग भीम रावल किन बिच्किए? अर्कै छ समूहभित्रको 'गसिप'

माधव नेपालबाट रावल टाढिएको चर्चा भइरहेकै बेला आज नेता नेपाल र रावलबीचको भेटले कस्तो परिणाम निकाल्ने हो, त्यसका लागि भने प्रतीक्षा नै गर्नुपर्छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

सबैलाई खोप पहिलो प्राथमिकता : प्रधानमन्त्री

‘विकासलाई हामीले प्राथमिकता दिएका छौं’, तर त्योभन्दा पहिले आमनागरिकको ज्यान जोगाउने विषय महत्त्वपूर्ण हो,’ प्रधानमन्त्री देउवाले भने, ‘महामारीबाट बाहिर निस्किने विषय सबैभन्दा चुनौतीपूर्ण छ, त्यसकारण हाम्रो पहिलो प्राथमिकता निःशुल्क खोप...
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

बीपीलाई नजिकबाट बुझेका डा. राजेश गौतम भन्छन्– उहाँसँग तुलना गर्न लायक नेता नै जन्मिएनन् (भिडिओ कुराकानी)

बीपीले सबैभन्दा पहिला राष्ट्रलाई महत्त्व दिन्थे। त्यसपछि प्रजातन्त्र र जनतालाई प्राथमिकतामा राखेका थिए। उनको राजनीति सदैव प्रजातन्त्रका लागि रह्यो। बीपीले मलाई चाहिन्छ र मैले पाउनुपर्छ भन्ने दृष्टिकोणबाट राजनीति गरेको कहिल्यै...
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

विप्लवसँग भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री देउवा प्रतिबद्ध

प्रधानमन्त्री शेरबहादुर देउवा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

माधव नेपालले अक्षम्य अपराध गरे पनि दोस्रो अध्यक्ष बनाउन तयार छु : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको प्रस्ताव गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

केन्द्रीय कमिटीमा ओलीले गराए संविधानको धारा ७६(५) संशोधनको पहल गर्ने निर्णय

'भोलि आवश्यक पर्दा संविधान संशोधन गर्छौं। संविधानको धारा ७६ को उपधारा (५)को निर्दलीय व्याख्या भएको छ, त्यसलाई सच्याउन पहल गर्छौँ,' उनले भने। 
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

भीम रावललाई माधव नेपालले भने- राजीनामा फिर्ता लिनुस्, बाँकी कुरा पछि गरौंला

'कमरेडले सांसदबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गर्छु। बाँकी कुरा पछि गरौँला,' नेपाललाई उद्धृत गर्दै एमाले अछामका अध्यक्षसमेत रहेका राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरले भने। 
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

माधव नेपालको गद्दारी गिनिजबुकमै लेखिने छ : ओली

बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतप्रति पनि रोष व्यक्त गरेका थिए। 'माधव नेपालले गरेको गद्दारी गिनिजबुकमै लेखिनेछ। अदालतको फैसला पनि संसारमै नयाँ रेकर्ड रहनेछ,' ओलीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय...
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

त्यो रत्यौली जसले ४९ वर्षको उमेरमा चन्द्रालाई 'सेलिब्रेटी' बनायो

अस्ति राति १० बजेतिर छोराले डाउनलोड गरेर लिएर आएर देखाएको थियो। घरमा डिजे छ, सुनेको सुनेकै गर्छन्। बुढेसकालमा सेलिब्रेटी भइयो, बाबु, म त अचम्ममा छु।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

विमलेन्द्र निधिप्रति रोष प्रकट गर्दै अमरेशकुमार सिंहले दिए सांसद पदबाट राजीनामा

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्। पार्टीको क्रियाशील सदस्यामाथि भएको छानबिनप्रति आक्रोश व्यक्त गर्दै सिंहले बुधबार साँझ सांसद पदबाट राजीनामा दिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८