शनिबार, असोज १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेपाली कांग्रेसको वडा तहको अधिवेशन स्थगन

नेपाली कांग्रेसले वडा तहको अधिवेशन स्थगन गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

किशोरी बलात्कार आरोपमा दुई युवक पक्राउ

डडेल्धुरामा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

भक्तपुर जंगलमा मानव कंकाल फेला

भक्तपुरको सूर्यविनायक जंगलमा मानव कंकाल फेला परेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

ओलीलाई 'महाराजधिराज' भनेकोमा प्रचण्डले नेपाललाई दिए धन्यवाद

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

प्रचण्ड भन्छन्- उनान्चासै जना सांसद मन्त्री बन्न खोजेपछि तनावमा छु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विषय परिस्थितिमा सरकार निर्माण भएको भन्दै सरकारले जनताको पक्षमा अलिअलि भए पनि सकारात्मक काम गर्दै जानुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

टोक्यो ओलम्पिकमा यस्तो रह्यो नेपाली टिमको प्रतिस्पर्धा (तस्बिरहरू)

टोक्यो ओलम्पिक २०२० शुभारम्भ भएको छ। जापानको राजधानी टोक्योस्थित ओलम्पिक भिलेजको खाली रंगशालामा ओलम्पिकको शुभारम्भ भएको हो। 
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

एमालेका बाहुबली संगठन खारेज गर्न योगेश भट्टराईको माग

नेकपा (एमाले)का नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल समूहलाई युथ फोर्स र अखिल फोर्स गठन गरेकोप्रति आपत्ति जनाउँदै तिनलाई खारेज गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

चल्न थाले लामो दूरीका बस

आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधनहरू चल्न थालेका छन्। कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्न भन्दै लामो समयदेखि बन्द रहेको अन्तर जिल्ला यातायातलाई सरकारले आजदेखि खुला गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

टोकियो ओलम्पिकमा सोनिया भट्ट पहिलो चरणमै पराजित

टोक्यो ओलम्पिक २०२० मा वाइल्ड कार्डमार्फत् नेपालबाट जुडोमा सहभागी बनेकी सोनियाँ भट्ट पहिलो चरणमै पराजित बनेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

शिल्पाले भनिन्- मेरो फिल्म 'हंगामा–२' हेरिदिनु होला

श्रीमान् प्रहरी नियन्त्रणमै रहेका बेला अभिनेत्री शिल्पाले आफ्नो नयाँ आउन लागेको फिल्म हंगामा–२ हेर्न सर्वसाधमारणलाई अपिल गरेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

अफगानी शरणार्थीका लागि बाइडेन प्रशासनको १ अर्ब डलर 

अमेरिकी राष्ट्रपति जो बाइडेनले आपतकालका लागि भन्दै १ अर्ब डलर छुट्टयाएको छ। बाइडेन प्रशासनले अफगानस्तानबाट अमेरिका आउन चाहाने सर्वससाधारणका लागि भन्दै उक्त रकम छुट्टयाएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

टोक्यो ओलम्पिकमा कल्पना परियारले बनाइन् राष्ट्रिय कीर्तिमान

टोक्यो ओलम्पिक २०२० मा नेपालबाट सहभागी बनेकी कल्पना परियारले सुटिङतर्फ राष्ट्रिय कीर्तिमान बनाएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली र अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

माछापुच्छ्रे नै मुस्कुराउने त्यो पुनर्मिलन

मेनुकाजी भन्नुहुन्थ्यो, ‘पोखरामा भेटेपछि त हाम्रो कुनै सम्पर्क छैन।’ ‘कहाँ हुनुहुन्छ होला, के गर्दै हुनुहुन्छ होला, पढाइ कता पुर्‍याउनुभयो होला, स्वदेशमा हुनुहुन्छ विदेशमा हुनुहुन्छ होला?' भेटघाटका बेला म मेनुकाजीसँग यस्तै...
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

भारतको जयगढमा जमिन भासिँदा ३६ जनाको मृत्यु

भारतको महाराष्ट्रस्थित रायगढमा भारी वर्षाका कारण जमिन भाँसिदा ३६ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

नेपाल–बङ्गलादेश व्यापार घाटा ६ अर्ब ४८ करोड

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ। 
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

मनमा बसेका गुरुहरू

देवकोटा बाजेले भलादमी शीर्षकको प्रबन्धमा उबेलै लेखेका थिए, ‘पण्डित र गुरु भन्ने लबजमा केही फिक्कापन चढ्न लागेको छ।’ म कल्पन्छु, त्यो फिक्कापन अहिले खुइलिएर सेतो मात्र होइन खैरो नै भइसकेन...
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

ह्याकिङको हल्लाले बैंकिङ क्षेत्र हल्लिएपछि विज्ञको सुझाव- खतरामुक्त बनाउन 'पेन टेस्टिङ' गर्नुपर्छ

केही वर्षअघि एनआइसी एसिया बैंकमा लक्ष्मी पूजाको दिन स्विफ्ट ह्याकिङ भएर पैसा चोरी भएको थियो। नेपाल प्रहरीले गरेको अनुसन्धानमा सो बैंकमा सबै कर्मचारीहरुले एउटै इमेल प्रयोग गर्ने गरेको र सोही...
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

ओलीप्रति आक्रोशित कम्युनिस्ट मञ्च

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, र उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका धर्मेन्द्र बास्तोला, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतले सम्बोधन गरेका थिए। 
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

प्रदेश १ को संसद बैठक अनिश्चित 

गत असार २५ गते बजेट पारित भएपछि स्थगित भएको प्रदेश १ को संसद बैठक अनिश्चित बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८