न्यायको आश मारेर बसेकी निर्मलाकी आमा दुर्गा पन्तलाई ३ वर्षपछि फेरि न्याय पाइने झिनो आशा पलाएको छ। त्यो अशाको कारण हो– सरकार परिवर्तन र आफ्नै ठाउँका नेता प्रधानमन्त्री बन्नु।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादीको पुच्छर भएर पछिपछि हिँडेका केही मानिसहरु पार्टीमा फर्किएलान् भन्ने आफूले आशा र विश्वास नगरेको बताएका छन्।
राजनीतिक भेटवार्तालाई तिव्रता दिएका नेकपा माओवादी ‘विप्लव’ समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन्।
मदिराका कारण आपराधिक घटना बढ्दै गएको पाइएको छ। जिल्लामा गत आर्थिक वर्षको तुलनामा यस वर्ष मदिराका कारण भएका आपराधिक घटना बढेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
गाउँपालिकाले वडाको भवनमाथि तला थपेर प्रशासनिक सेवा दिइरहेको छ भने वडा कार्यालय र विषयगत शाखाका लागि दुईवटा घर भाडामा लिएको छ। भाडा मासिक २० हजार छ भने पर्याप्त कोठा अभावमा...