शनिबार, असोज १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एमाले असन्तुष्ट पक्षका स्थायी कमिटी सदस्यको बैठक आज पनि बस्दै

नेकपा एमालेको असन्तुष्ट असन्तुष्ट पक्षका स्थायी कमिटी सदस्यहरुको बैठक आज पनि बस्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

दलीय द्वन्द्वमा दबिएको कर्णाली प्रदेशसभा

स्थापनाको दुई वर्षसम्म सत्तापक्ष–प्रतिपक्ष सहकार्यको अनुपम नमूना देख्न सकिन्थ्यो कर्णाली प्रदेशसभामा। प्रदेशसभाको रोष्टममा उभिएर प्रमुख नेताहरू भन्ने गर्थे, 'कर्णालीको विकास यात्रामा हामी कोही पनि प्रतिपक्ष हुन्नौँ, हामी सबै मिलेर पिछडिएको...
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

ओढारमा भेटियो २२ नाल भरुवा बन्दुक

बाग्लुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

दाङमा रोकी राखेको बसमा आगजनी

दाङको तुलसीपुरको कालाखोलामा रोकी राखेको बसमा आगजनी भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

ब्रेकअपपछि के गर्छन् युवती?

हरेक व्यक्तिका लागि प्रेममा परेर विछोड हुनु दुःखलाग्दो कुरा हो। तर, अक्सर यस्तो भइरहन्छ। भनिन्छ, प्रेममा परेपछि मानिस परिवर्तन हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

स्कटल्यान्डको फुटबल टिम रेन्जर्ससँग रियल मड्रिड पराजित

स्कटल्यान्डको ग्लास्गोअन्तर्गतगको फुटबल टिम रेन्जर्ससँगै स्पेनिस टिम क्लब रियल मड्रिड पराजित भएको छ। आइतबार राति सम्पन्न प्रि सिजनको मैत्रीपूर्ण खेलमा रियल मड्रिड पराजित भएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

कसले पाउला जसपाको आधिकारिकता? आज कार्यकारिणी समिति सदस्यको सनाखत

जनता समाजवादी पार्टी (जसपा) नेपालको विवाद टुंगो लगाउन निर्वाचन आयोगले आज केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको सनाखत गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

टोक्यो ओलम्पिकका ‘गोल्डेन’ दाजुबहिनी, जसले बनाए कीर्तिमान

जापानमा जारी ३२औं संस्करणको टोक्यो ओलम्पिकमा अहिलेसम्म पाँच स्वर्णसहित ६ पदक जितेको जापान दोस्रो स्थानमा छ। जापानलाई यो स्थानमामा पर्‍याउन अबे दाजुबहिनीको ठूलो योगदान छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

दुई करोड खर्चेर निर्माण गरिएको मोटरेबल पुल प्रयोगबिहीन

जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ शिखस्थित स्वाँतखोलामा निर्माण भएको मोटरेबल पुलको पहुँचमार्ग पहिरोले बगाएको छ। 
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

टोक्यो ओलम्पिकमा हालसम्म चीनले जित्यो सर्वाधिक ६ स्वर्ण

जापानमा जारी ३२औं संस्करणको टोक्यो ओलम्पिकमा अहिलेसम्म चीनले सर्वाधिक ६ स्वर्ण जितेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

मनसुन पुनः सक्रिय बनेसँगै देशका केही स्थानमा भारी वर्षाको सम्भावना 

केही दिनदेखि कमजोर रहेको मनसुन सोमबारदेखि पुनः सक्रिय बनेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी सक्रियतासँगै देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

मन्दिर बनाउन जग खन्दा प्राचीन मूर्ति भेटिए

अग्निसाइर कृष्णसवरन गाउँपालिका–२ स्थित अग्निसाइर मन्दिर निर्माण गर्न जग खन्ने क्रममा २९ वटा कलात्मक मूर्ति भेटिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

कृषकका समस्याका चाङमाथि गाडीको लस्कर

प्रत्येक स्थानीय तहमा अन्य प्रशासनिक कर्मचारीसँगै कृषिका लागि प्राविधिक कर्मचारी खटाइने समेत संघीयताले कल्पना गरेको विषय हो। वडा स्तरमै हुनुपर्ने कृषिका प्राविधिक कर्मचारी गाउँपालिका वा नगरपालिकामै पनि आवश्यकता अनुसार छैनन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

गद्दार, निष्कासन र आममाफीमा रुमल्लिएको ओली उत्तेजना

नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

लन्डनमा लकडाउनविरुद्ध प्रदर्शन गर्नेहरू गिरफ्तार

स्थानीय समयअनुसार शनिबार भएको प्रदर्शनबाट प्रहरीले कम्तीमा ६ जनालाई गिरफ्तार गरेको अधिकारीहरूले जनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

तालिबानले भन्यो- अफगान राष्ट्रपतिले राजीनामा नदिएसम्म देशमा शान्ति हुँदैन

समाचार एजेन्सी एसोसिएटेड प्रेसलाई दिएको अन्तर्वार्तामा तालिबान प्रवक्ता सुहैल शाहीनले अफगानिस्तानको भविष्यका बारेमा आफ्नो धारणा राखेका हुन्। शाहीन तालिबानका तर्फबाट विभिन्न देशसँग वार्ता गरिरहेको प्रतिनिधिमण्डलका सदस्यसमेत हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

पाँचौं 'इनिङ्स'मा देउवाको पहिलो 'ब्लन्डर'– शिक्षासँगै स्वास्थ्य व्यापारी श्रेष्ठलाई मन्त्रालयको चाबी!

कतिपय स्वास्थ्यकर्मी तथा नागरिक समाजका सदस्यहरुले प्रधानमन्त्री देउवालाई लिखित रुपमै छिटोभन्दा छिटो स्वास्थ्यमन्त्री चाहियो भन्ने माग टेबलमा पुर्‍याएका थिए।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

ऐतिहासिक बिन्दुमा नेप्से, १४ अर्ब २३ करोडको कारोबार

यसअघि नेप्सेले जेठ ३१ गते सर्वाधिक बढी उचाइमा पुगेको थियो। जेठ ३१ गते ३०२५.८३ बिन्दुमा पुगेको थियो। जेठ ३१ को रेकर्डलाई पनि तोड्दै ३०५८ बिन्दुमा पुगेको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

कर्णालीमा बढ्यो भ्रष्टाचार, सबैजसो पालिकाविरुद्ध उजुरीको चाङ

सल्यान अस्पताल र मध्यपश्चिम विश्वविद्यालय विरुद्धका उजुरी मात्रै होइन, कर्णाली प्रदेशका ६४९ वटा भ्रष्टाचारका उजुरीहरु अख्तियारमै थन्किएका छन्। आर्थिक वर्ष २०७७/०७८ मा अख्तियारमा परेका १ हजार २२० वटा भ्रष्टाचारका उजुरीमध्ये...
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

डाक्टरको नक्कली प्रमाणपत्र बनाउने पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रञ्जितलाई आइतबार पक्राउ गरेको हो। रञ्जितले एक जना चिकित्सकका लागि काउन्सिलको नक्कली प्रमाणपत्र बनाइदिएका थिए।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८