बिहीबार, भदौ ४, २०८३

दाङमा रोकी राखेको बसमा आगजनी

दाङको तुलसीपुरको कालाखोलामा रोकी राखेको बसमा आगजनी भएको छ।
 |  सोमबार, साउन ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०७८

काठमाडौं- दाङको तुलसीपुरको कालाखोलामा रोकी राखेको बसमा आगजनी भएको छ।

घोराही–तुलसीपुर सडकमा पार्किङ गरी राखेको रा१ख १८९२ नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेको हो। राति २ बजे सो समूहले आगो लगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 26, 2021| 02:42 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।