बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्कटल्यान्डको फुटबल टिम रेन्जर्ससँग रियल मड्रिड पराजित

स्कटल्यान्डको फुटबल टिम रेन्जर्ससँग रियल मड्रिड पराजित

स्कटल्यान्डको ग्लास्गोअन्तर्गतगको फुटबल टिम रेन्जर्ससँगै स्पेनिस टिम क्लब रियल मड्रिड पराजित भएको छ। आइतबार राति सम्पन्न प्रि सिजनको मैत्रीपूर्ण खेलमा रियल मड्रिड पराजित भएको हो।
 |  सोमबार, साउन ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०७८

काठमाडौं- स्कटल्यान्डको ग्लास्गोअन्तर्गतगको फुटबल टिम रेन्जर्ससँगै स्पेनिस टिम क्लब रियल मड्रिड पराजित भएको छ। आइतबार राति सम्पन्न प्रि सिजनको मैत्रीपूर्ण खेलमा रियल मड्रिड पराजित भएको हो।

खेलको आठौं मिनेटमा रियलका रोड्रिगोले गोल गर्दै पहिलो हाफमा एक गोलको अग्रता बनाएको थियो। खेल अवधिभर ५२ प्रतिसत समय बलमा नियन्त्रण बनाएको रियलले पिवपक्षीको पोस्टमा पाँचमात्र प्रहार गर्न सक्यो।

तर, उनसको एकबाहेकका सबै प्रयास खेर गएका थिए। यता एक गोललेपछि परेको अवस्थामा रेन्जर्सका फासिन सकलले ५५औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

यता खेलको ७५औं मिनेटमा रियलका डिफेन्डर नाचोले रेड कार्ड पाएपछि रियल १० खेलाडीमा समेटिएको थियो। यता त्यसको फाइदा लिँदै रेन्र्जका सेड्रिस इट्टेनले दुई मिनेट नबित्तै गोल गरेका थिए।

इट्टेनको गोलसँगै रेन्जसले २–१ गोलको अग्रता बनायो र सोहि अग्रताका साथ खेल जित्यो।

प्रकाशित: Jul 26, 2021| 02:13 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।