आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सिटिजन्स बैंकको नाफा ३३ प्रतिशतले बृद्धि

गत आर्थिक वर्षमा सिटिजन्स बैंक इन्टरनेशनलको खुद नाफा ३३.३९ प्रतिशतले बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १५, २०७८

कमला नदीको कटान नियन्त्रणका लागि दीर्घकालीन योजना बनाइने

निरन्तरको वर्षासँगै कमला नदीमा पानीको बहाव बढ्न गई धनुषाको किरतपुर कटान हुन थालेपछि त्यहाँका जनप्रतिनिधिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको ध्यानाकर्षण गराएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १५, २०७८

विद्यालयलाई टेलिस्कोप उपहार

छाउनीस्थित श्री पञ्चकन्या माध्यमिक विद्यालयलाई टेलिस्कोप प्रदान गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १५, २०७८

'पैसाको आगो' ताप्ने हो? केही समय पर्खनुस्

नेपालीहरूले केही समयभित्र नै पैसाको आगो ताप्न पाउने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १५, २०७८

सरस्वती बाहिरिएसँगै सकियो नेपाली खेलाडीको टोक्यो ओलम्पिक यात्रा

नेपाली स्प्रिन्ट धावन सरस्वती चौधरी टोक्यो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १५, २०७८

कालीगण्डकीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता

कालीगण्डकी नदीमा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ का दुई बालक बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १५, २०७८

धनुषामा जिप दुर्घटना हुँदा चालकको मृत्यु, पाँच जना घाइते

धनुषाको सपहीमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १५, २०७८

ललितपुरमा आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोप लगाइँदै

ललितपुर महानगरमा आजदेखि ४५ वर्षमाथि उमेर समूहलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १५, २०७८

'तेस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै पूर्ण तयारी गर्नुस्'

कोभिड–१९ को तेश्रो लहरको पूर्वतयारीमा जुट्न प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १५, २०७८

साउन १५ : किन खाइन्छ खिर?

साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो। दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १५, २०७८

नक्कली सुन बेच्दै हिँडेका सात जना पक्राउ

कास्की प्रहरीले नक्कली सुन बेच्दै हिँडेका सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक सुनका कालीगढसहित सात जना रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १५, २०७८

महानगरीय प्रहरीद्वारा युवा उद्यमी जेन श्रेष्ठसहित दर्जन संस्था सम्मानित

सम्मानित हुनेहरुमा डा. सन्चो क्लिनिकका निर्देशकहरु जेन श्रेष्ठ, जश श्रेष्ठ र जेविश श्रेष्ठ, चौधरी फाउन्डेशनका वरिष्ठ कार्यक्रममा महाप्रवन्धक तिलकराम शर्मा, जोन्टा क्लवका अध्यक्ष सीमा गोल्छा, पन्चकन्या ग्रुपका प्रवन्ध निर्देशक प्रदिप...
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

नाडाको अध्यक्षमा करण चौधरीको उम्मेद्वारी घोषणा

चौधरी हाल नाडाको कार्यसमितिमा उपाध्यक्ष छन्। नाडा सातवटै प्रदेशमा विस्तार भइसकेको र सबै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाई नाडालाई संस्थागत रुपमा दरिलो गरी अगाडि बढाउने आफ्नो उद्देश्य रहेको...
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

मौद्रिक नीतिमा ढिलाइ किन?

बजेटले व्यवस्था गरेको नीति कार्यान्वयनमा सहजीकरण गर्ने उपकरणका रुपमा पनि मौद्रिक नीतिलाई लिने गरिन्छ। आर्थिक स्थायित्वमा मुख्य जोड दिने मौद्रिक नीतिले मुद्रा प्रदाय र ब्याजदर व्यवस्थापनको काम गर्दछ। यस्तै मूल्यवृद्धि...
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

एक महिना मात्रै धान्यो नेपाली आँपले बजार, सिजनमै भारतबाट भित्रिन्छ २ अर्बको आँप

फलफूलको राजा ‘आँप’को सिजन करिब सकिएको छ। नेपालमा उत्पादित आँप पाइन छाडेसँगै अहिलेको बजार भारतीय आँपले ओगटेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

बाघसँगै बढ्दैछ जोखिम, किन बस्ती पस्दैछन् बाघ?

प्रभावकारी संरक्षण तथा चोरीशिकारीमा नियन्त्रणका कारण बाघको संख्या बढेको हो। तीन वर्षअघि भएको गणनाभन्दा अहिले बाघको संख्या बढेको अनुमान उनीहरूको छ। विश्वबाट लोप हुने अवस्थामा पुगेको पाटेबाघको संख्या बढ्नु उत्हासप्रद...
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

झन्डै तीन लाख मूल्य बराबरको चिनी बरामद

प्रहरीले कञ्चनपुरबाट झन्डै तीन लाख मूल्य बराबरको भन्सार छलीको चिनी बरामद गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

प्रहरीको खोजतलासबीच घरमै भेटिइन् प्रदेश सांसद ढेंगा

अचानक सम्पर्कविहीन भएकी जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सदस्य पुरमती ढेंगा मगर पार्टीको सम्पर्कमा आएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने जसपा निर्णय

जनता समाजवादी पार्टी (जसपा)नेपालले संगठन सुदृढीकरण र जनजागरणका लागि चारमहिने अभियान सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८