सोमबार, जेठ १८, २०८३

'तेस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै पूर्ण तयारी गर्नुस्'

कोभिड–१९ को तेश्रो लहरको पूर्वतयारीमा जुट्न प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएकी छन्।
 |  शुक्रबार, साउन १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १५, २०७८
National life
Shivam cement

काठमाडौं- कोभिड–१९ को तेश्रो लहरको पूर्वतयारीमा जुट्न प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएकी छन्। 

सम्भावित तेश्रो लहरका लागि हामी तयारी अवस्थामा थिएनौं भन्ने छुट कसैलाई नभएको भन्दै उनले सबैलाई उपचार तथा रोकथाममा जुट्न निर्देशन दिएकी हुन्। सम्भावित तेश्रो लहरको पूर्व तयारी सम्बन्धमा आयोजना गरिएको भर्चुअल बैठकमा मन्त्री राईले उक्त निर्देन दिएकी थिइन्।

कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई बढी असर पुग्न सक्ने विज्ञहरूको चेतावनीलाई ध्यानमा राख्दै बालबालिकाको उपचारका लागि अस्पतालमा छुट्टै वार्डको व्यवस्थापन गर्न उनको निर्देशन छ।

प्रकाशित: Jul 30, 2021| 07:20 शुक्रबार, साउन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।