आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एसियन पुम्सेमा तीन नेपाली खेलाडीलाई स्वर्ण

सञ्जीव नेपालीसहित तीन नेपाली खेलाडीले डिजी एसियन तेक्वान्दो ओपन अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

उपचार नपाएको भन्दै कोशी अस्पतालमा बिरामीको आन्दोलन

स्वास्थ्य परीक्षण गर्न नपाएपछि कोशी अस्पताल विराटनगरमा आएका सेवाग्राही आन्दोलित भएका छन्। स्वास्थ्य उपचार पाउनुपर्ने माग राख्दै सोमबार बिरामीहरूले अस्पताल प्रशासन अगाडि आन्दोलन गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

छानबिन समितिले प्रतिवेदन आइसकेपछि जुनसुकै अडान लिन तयार छौंः गृहमन्त्री

गृहमन्त्री बालकृृष्ण खाँडले महाकाली घटनामा सरकार गम्भीर रहेको बताएका छन्। सोमबार राष्ट्रिय सभामा धारणा व्यक्त गरेपछि सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले सरकार महाकाली घटनामा गम्भीर रहेको बताएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

बीपी प्रतिष्ठानका समस्या सम्वोधनका लागि सरकारले वार्ता टोली गठन गर्ने

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या सम्वोधनका लागि सरकारले वार्ता टोली गठन गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

दार्चुला घटनाबारे संसद्लाई जानकारी गराउँदै गृहमन्त्रीले भने– सत्यतथ्य चाँडै बाहिर आउँछ

गृहमन्त्री बालकृष्ण खाँडले महाकाली नदीका चार वटा तुइन विस्थापित गरी झोलुंगे पुल निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

लुम्बिनीको सत्ता राजनीतिमा तानिए प्रदेश प्रमुख

लुम्बिनीमा प्रदेश प्रमुख फेरिएसँगै विपक्षी गठबन्धनले नवनियुक्त प्रदेश प्रमुखलाई मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारको विकल्प खोज्न दबाब दिन थालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

तलब–भत्ता र गाडी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा, व्यवसायको कार्यकारी पदमा नरहने

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले तलब–भत्ता र गाडीको सुविधा नलिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

गृह मन्त्रालयले गठन गरेको टोली दार्चुला जाँदै

दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयको टोली आज सुदूरपश्चिम प्रस्थान गर्दै छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

एकजनालाई एकपटक मात्र आरक्षण दिन सर्वोच्चको फैसला

सर्वोच्च अदालतले आरक्षणको व्यवस्थालाई जातीय वा वर्गीय रूपमा भन्दा पनि लक्ष्य केन्द्रित बनाउन सरकारलाई आदेश दिँदै एक जनाले एक पटक मात्र आरक्षण पाउनुपर्ने फैसला गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

पूर्वमाओवादी नेताहरूको मुद्दाको सुनुवाइ न्यायाधीश खतिवडाको इजलासमा

नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चार जना नेताहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनुवाइ न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको रिटमा आज पेसी तोकियो

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

नेपाल समय समाचार : अधिवेशनका लागि एमालेले तोक्यो डेटलाइन [२०७८-४-१७]

नेपाल समय समाचार : मन्त्रीको सूची पठाउँदै माओवादी केन्द्र, अधिवेशनका लागि एमालेले तोक्यो डेटलाइन, अरु के के भयो देशमा? [२०७८-४-१७]
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बालुवाटारमा जारी, न्यूनतम साझा कार्यक्रम बनाइने

सत्तारुढ गठबन्धनले सरकार संचालनमा सहयोग गर्न भन्दै बनाएको कार्यदलको बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

सर्वाधिक सफल अष्ट्रेलियन ओलम्पिक खेलाडी मकिन

अष्ट्रेलियाकी इम्मा मकिनले टोक्यो ओलम्पिक २०२० मा आइतबार बिहान पनि स्वर्ण जितिन्। महिलातर्फ ५० मिटर फ्रिस्टाइलमा स्वर्ण जितेसँगै अष्ट्रेलिया अहिले चौथो स्थानमा छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

मेलम्ची बाढीको जोखिम यो वर्ष मात्र नभएर आगामी वर्ष पनि छ

यसअघि असार १ मा आएको बाढीभन्दा यस पटकको बाढी ठूलो हो। तर असार १ मा घ्रेमाथाङ उपत्यकाको एक छेउबाट पहिरो गएर त्यही पहिरोले पानी थुनिएको थियो। त्यसपछि बनेको पानी जमेर...
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

कामकाजी आमालाई स्तनपानमा सकस

कैलालीकी रुपकला विक बैंकमा कार्यरत छिन्। दुई महिना सुत्केरी बिदा सकिएपछि उनी आजभोलि नियमित कार्यालय जान्छिन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

बागलुङमा बस दुर्घटना, ११ जना घाइते

बागलुङमा सोमबार बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

भैंसे-भीमफेदी सडक अवरुद्ध

भैंसे-भीमफेदी सडकखण्डको धोर्सिङमा गए राति गएको ठूलो पहिराले आज बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८