शुक्रबार, भदौ ५, २०८३

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । 

आज दिउँसो ३ बजे बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।

आजको बैठक सरकारमा सहभागी हुने थप मन्त्रीहरूको नाम टुंगो लगाउने बताइएको थियो। 

तर, पार्टी अध्यक्षको कार्यव्यवस्थाका कारणले बैठक स्थगित भएको नेताहरूले बताएका छन्।

प्रकाशित: Aug 02, 2021| 10:01 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...