आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

विदेशी शिक्षण संस्थामा पठाउने शुल्कमा थप ५ प्रतिशत कर नलाग्ने

आन्तरिक राजस्व विभागले विदेशी शिक्षण संस्थामा अध्ययन गर्न जाने विद्यार्थीले बुझाउने शिक्षा सेवा शुल्कमा थप पाँच प्रतिशत कर नलाग्ने जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

त्रिपक्षीय एकदिवसीय सिरिजका लागि क्यानले बोलायो १९ खेलाडी

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। उसले आज बुधबार एक सूचना जारी गर्दै खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

कार्यालय परिसरमै मृत भेटिए सशस्त्र प्रहरीका जवान

सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटर कैलालीमा कार्यरत सशस्त्र प्रहरी जवान कार्यालय परिसरमै मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

झापामा संक्रमितको संख्या अकासिँदै, भरिए अस्पताल

कोरोना संक्रमणको तेस्रो लहरको डर बढ्दै गएका बेला झापाका कोभिड अस्पतालहरु संक्रमितले भरिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

बीपी प्रतिष्ठानको आन्दोलनका कार्यक्रम फिर्ता, सरकारसँग ६ बुँदे सहमति

बीपी प्रतिष्ठान सुधारका लागि गत असार १ गतेदेखि आन्दोलनरत पक्षले स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रम फिर्ता लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

च्याङ्ग्राको ऊनमा मुस्ताङीको खुसी

मुस्ताङलगायतका क्षेत्रबाट पश्मिना उद्योगको लागि अत्यावयक चङग्राको भुवा संकलन गर्दै काठमाडौंमा प्रशोधन गर्ने गरी काम अघि बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

निधिको आग्रह– सभापतिमा सघाउनुस्, देउवाको जवाफ– मेरो यो अन्तिम पटक हो

‘यो मेरा लागि अन्तिम पटक हो। अर्कोपटक सभापति उठ्न विधानले पनि मिल्दैन। मलाई अहिले सहयोग गर्नुस्। अर्कोपटक तपाईं नै त हो।’
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

विश्व टेस्ट सिरिजको नयाँ चक्र आजबाट सुरु हुँदै, इन्डिया र इंग्ल्यान्ड भिड्ने

विश्व टेस्ट च्याम्पियनसिप (डब्लूटीसी) को नयाँ चक्र आजबाट सुरु हुँदैछ।
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

अस्पतालमा तीन महिनाअघिको झल्को, आईसीयू र भेन्टिलेटर पाउनै मुस्किल

साउन लागेसँगै अस्पतालहरुमा फेरी बिरामीको भिडभाड सुरु भएको छ। तीन महिना अगाडिको झझल्को दिनेगरी चिकित्सकको दौडधुप सुरु भएको छ। शुक्रराज अस्पतालको इमर्जेन्सी, आइसियू, भेन्टिलेटर सबै विरामीले भरिएका छन्। अस्पतालमा एम्बुलेन्स...
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुधारका लागि ३६ बुँदे माग गर्दै क्याम्पसमा तालाबन्दी

जिल्लाको जलजला बहुमुखी क्याम्पसमा अनिश्चितकालका लागि तालाबन्दी गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

जयसिंह धामी मृत्यु घटनाको छानबिन गर्न समिति पुग्यो दार्चुला

जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ। मंगलबार दार्चुला पुगेको समितिले साँझ जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको सुरक्षाकर्मीसँग छलफल गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

कृषि व्यवसायमा रमाउँदै गलकोटका थापा वन्धु, महिनाकै लाख कारोबार

बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ गिरी थापा २०५३ सालमा शिक्षक पेसा छाडेर वैदेशिक रोजगारको लागि कतार गए। कतारमा १५ वर्ष बसेर नेपाल फर्किएपछि आफ्नै गाउँठाउँमा व्यावसाय गर्ने सोच बनाए।
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

खोपका लागि एक वृद्धको सङ्घर्ष

पाँचथर जिल्लामा दोस्रो डोज नआए पनि १३ हजारभन्दा बढीले कोभिशिल्ड पहिलो डोज लगाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

नागरिकलाई निर्घात कुटपिट गर्ने जनप्रतिनिधिलाई कारबाही गरिनुपर्छ : विश्वप्रकाश शर्मा

जाजरकोटको जुनिचाँदे गाउँपालिका-२ मजकोटका वडाध्यक्ष रामबहादुर नेपालीले गरेको अत्याचारलाई लिएर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

ज्यानमारा मालगाठ तुइन, २८ वर्षमा २६ को मृत्यु

साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ का ३३ वर्षीया जयसिंह धामी मालगाठ तुइन तर्ने क्रममा खसेर बेपत्ता भएको खबरले राष्ट्रिय ध्यान खिचिरहेको छ। सो मालगाठको तुइन ज्यान लिने तुइँनका रुपमा...
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

गृहमन्त्री खाण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाण र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

इचंगु नारायण मन्दिरबाट राधाकृष्णका चार मूर्ति चोरी

नागार्जुन नगरपालिका-३ स्थित इचंगु नारायण मन्दिरमा रहेको राधाकृष्णको मूर्ति चोरी भएको छ। मूर्ति मंगल‍बार राति चोरी भएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै

सत्ता गठबन्धनको कार्यदल बैठक आज बस्ने भएको छ। सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरुप दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार विहान ९ बजेबाट कार्यदलका सदस्यबीच छलफल हुने बताइएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

उच्च जोखिमका घरमा नबस्न मेलम्ची नगरपालिकाको अपिल

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेला समेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

मध्यवर्ती वनमा दलितका दुःख

दलित र जनजातिले मध्यवर्ती सामुदायिक वनका कार्यक्रममा स्रोतसाधनको पहुँच र निर्णय गर्ने सबैजसो क्षेत्रमा असाध्यै कम अवसर पाएका छन्। जमिन असाध्यै कम भएकाले उनीहरू गरिबीको चपेटामा छन्। कतिपयको त एक...
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८