आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जर्मन कपमा हाल्यान्डको ह्याट्रिक

जर्मन कप अन्तर्गत शनिबार रातिको खेलमा बोरुसिया डर्टमन्डका इर्लिङ हाल्यान्डले ह्याट्रिक गरेका छन्। उनले खेलको पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा एक गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

कांग्रेस बचाऊ

पार्टी सभापतिलाई निरन्तर घच्घच्याउने नेतामा डा. शेखर कोइराला देखिएका छन्। डा. कोइरालाका विचार सुन्दा उनी शेरबहादुर देउवाको कट्टर विरोधी जस्तो देखिए पनि उनका भनाइ नितान्त कांग्रेस बचाउन अभिप्रेरित भएको पाइन्छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

२१ ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

झापाको भद्रपुरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

खोटाङ समाज हङकङद्वारा स्वास्थ्य सामग्री सहयोग

खोटाङ समाज हङकङद्वारा स्वास्थ्य सामग्री सहयोग
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

साँझबिहान दियो बाल्दा सम्झिने छोरा ३५ वर्षपछि भेटिँदाको त्यो खुसी

आफ्ना बुवासँग उपचारका क्रममा दिल्ली पुगेका वालिङ–५ पित्लेकका एक पुरुष ३५ वर्षपछि परिवारको सम्पर्कमा आएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

उपकुलपतिको मृत्यु भएको विज्ञप्ति निकाल्नेमाथि साइबर अपराध मुद्दा

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहको मृत्यु भएको भनेर विज्ञप्ति निकाल्नेविरुद्ध साइबर अपराधको मुद्दा लगाइने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

लेस्टर सिटीले जित्यो कम्युनिटी शिल्डको उपाधि

इंग्लिस प्रिमियर लिग (ईपीएल) र एफ कपको विजेताबीच हुने कम्युनिटी शिल्ड फुटबल प्रतियोगिताको उपाधि लेस्टर सिटीले जितेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

किरण गजमेरले जिते 'भ्वाइस अफ नेपाल'को उपाधि

गायन रियालिटी सो भ्वाइस अफ नेपाल तेस्रो संस्करणको उपाधि किरण गजमेरले जितेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

धरहरालाई मास्क लगाएर सुरु भो मास्क अभियान

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारबाट नेपाल मास्क अभियान सुरु गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

'स्थानीय तहलाई प्रदेश मातहत ल्याउन सिफारिस गरिएको छैन'

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम तयार गर्न गठित कार्यदलका संयोजक पूर्णबहादुर खड्काले स्थानीय तहयलाई प्रदेशको मातहत ल्याउन कार्यदलले सिफारिस नगरेको स्पष्ट पारेका छन्। यस्तो कार्य संविधान विपरीत हुने भन्दै उनले...
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

रुख ढलेर च्याप्दा महिलाको मृत्यु, तीन गम्भीर घाइते

उदयपुरगढी गाउँपालिका–७ मा शनिबार जंगल छेउको अँधेरी झर्ना खण्डमा सखुवाको रुख ढलेर च्याप्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। दिउँसो ३ बजे भएको घटनामा अरु ३ जना गम्भीर घाइते भएका...
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

एमाले नेता योगेश भट्टराईलाई मातृशोक

नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईलाई मातृशोक परेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

एसईईपछि कुन विषय कहाँ पढ्ने? [कक्षा ११ र १२ को पाठ्यक्रमसहित]

तीन विषय अनिवार्य र ऐच्छिकका चारवटा समूहबाट तीन विषयसमेत गरी कक्षा ११ मा ६ विषय पढाइ हुन्छ। विभिन्न ६८ वटा विषयमध्येबाट ६ विषय रोज्न पाइने व्यवस्था पाठ्यक्रममा छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

एमाले केन्द्रीय कमिटी बैठक एक दिनलाई सर्‍यो

नेकपा एमालेले भोलि (आइतबार) का लागि बोलाएको केन्द्रीय कमिटी बैठक एक दिनलाई सरेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

ओलम्पिक फुटबलको स्वर्ण पदक ब्राजिललाई

टोक्यो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक ब्राजिलले जितेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छोड्न अमेरिका र बेलायतको आग्रह

अफगानिस्तानबाट अमेरिकी नेतृत्वमा रहेको विदेशी सैनिकको फिर्ता प्रक्रिया बढेपछि तालिबान विद्रोहीले आफ्नो गतिविधिलाई देशभर बढाएको र यसका कारण सुरक्षा अवस्था बिग्रँदै गएको भन्दै संयुक्त राज्य अमेरिका र बेलायतले आफ्ना नागरिकलाई...
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

सभामुख सापकोटालाई विपद् व्यवस्थापन सर्वपक्षीय समितिको ध्यानाकर्षण पत्र

सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिबाट पीडित एवं विस्थापितलाई सहजीकरण गर्न गठित विपद् व्यवस्थापन सर्वपक्षीय समितिले सभामुख अग्निप्रसाद सापकोटालाई समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

कालीकोटमा १० दिनलाई निषेध आदेश थप

कालीकोटमा जारी निषेध आदेश १० दिनका लागि थप गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

बाढी प्रभावितलाई सरकारले पूर्णरुपमा सहयोग गर्छ- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित जनतालाई सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

काठमाडौं र ललितपुरमा भएका दुर्घटनामा दुईको मृत्यु

काठमाडौं र ललितपुरमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८