गौतमसँग नजिक भएर काम गरेका एक एमाले नेता भन्छन्, ‘आजको विज्ञप्तीको अर्थ कि यही चाहनालाई परिपूर्ति गर्न गरिएको बार्गेनिङ हो या कि त उहाँ मन्त्री बन्न सकिन्न भन्ने लागेर ओलीतिरै...
कोरोना भाइरसको संक्रमण देखिएयता सुदूरपश्चिम प्रदेशमा हालसम्म नमूना परीक्षण गरिएकामध्ये १५ प्रतिशत अर्थात् ४५ हजार ९६१ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमार्फत जारी गरिएको नेपालको संविधानको सफल कार्यान्वयनका लागि आगामी चुनावमा नेपाली कांग्रेसलाई बिजयी गराउन जनसम्पर्क समितिका सदस्यहरूलाई आह्वान गरेका छन्।
नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन्। शनिबार काठमाडौंको चन्द्रागिरी नगर समितिले आयोजना गरेको एकदिने विचार गोष्ठी कार्यक्रममा नेता सिंहले आफू सम्पूर्ण रुपले पार्टीको सभापति...
भारतीय ओभरलोड गाडीका कारण नेपाली यातायात व्यवसायीको पेशा संकटमा परेको भन्दै नेपाली ट्रक व्यवसायीले आन्दोलन चर्काउने चेतावनी दिएका छन्। पटकपटकको अनुरोध सरकारले नसुन्ने भएपछि अब सडकमै सुतेर भए पनि भारतीय...
गृह मन्त्रालयका अनुसार एक साताको अवधिमा ५२२ जना स्वदेश फर्किएका छन् भने थप ३१७ ले स्वदेश फर्कनका लागि नाम दर्ता गराएका छन्। अफगानिस्तानमा विद्रोही तालिवान राजधानी काबुल प्रवेश गरेपछि नेपालसहित...