मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

गैँडा तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

कीर्तिमानी रातमा एन्टोनियोको आकर्षक ‘सेभ द लास्ट डान्स’

माइकल इन्टोनियो अहिले वेस्ट हामबाट इंग्लिस प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बनेका छन्। जसले उनलाई सोमबार राति लन्डन रंगशालाको मैदानमै नृत्य गर्ने मात चढायो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

तरुणका समस्या समाधान गर्नुपर्छ : शङ्कर भण्डारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शङ्कर भण्डारीले कांग्रेसले तरुणका समस्या समाधानका लागि भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

१४ वर्षीया प्रियंका भुजेलको हत्या आरोपमा दुई जना पक्राउ

खोलामा गाडिएको अवस्थामा सर्लाहीमा गत मंगलबार राति एक किशोरीको शव फेला परेको थियो। परिवारले किशोरीको शव अझै जिम्मा लिन मानेको छैन।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

क्वारेन्टिनमा मनपरी : खानामा जथाभावी खर्च देखाएर भ्रष्टाचार, बिलभर्पाइ र विवरण पनि गायब

मापदण्डअनुसार मोरङमा प्रहरीले दैनिक पाउने खाजा/खाना खर्च १५७ रुपैयाँ रहेको छ। सोही अनुसार १५७ रुपैयाँ दैनिक खर्च गुर्नपर्ने सुन्दरहरैँचा नगरपालिकाले ३५० रुपैयाँ खर्च गरेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसंघको माग

नेपाल आयल निगमले पढाएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता लिन नेपाल विद्यार्थी संघले माग गरेको छ। निगमको कदम जनविरोधी भएको बताउँदै सत्तारुढ दलकै विद्यार्थी संगठन नेविसंघले मूल्य वृद्धि तत्काल फिर्ता...
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

लोकतान्त्रिक समाजवादी सरकारमा जान इच्छुक, देउवालाई भेटेर समर्थन रहने प्रतिबद्धता

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई साथ दिने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप

सरकारले अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप लगाउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा सोमबार भाले गैंडा मृत अवस्थामा फेला परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना

देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्ने गरि बैठक आज बिहान ११ बजेका लागि आह्वान गरेका...
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

थपिएको जोस र चुनौतीका साथ ओमन निस्किँदै नेपाली क्रिकेट टिम

करिब दशकको अवधिपछि नेपाली टिममा पूर्वकप्तान पारस खड्का हुने छैनन्। टिममा प्रेरणा बढाउनेदेखि, खेलमा आडभरोसा दिनेसम्मका कप्तान पारसको अभावले जिम्मेवारी बढेको वर्तमान कप्तान ज्ञानेन्द्रको बुझाइ छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

यसकारण घट्दैछ राउटेको संख्या, एक वर्षमै १५ जनाको मृत्यु

एक वर्षअघि राउटे समुदायको जनसंख्या १५६ जना थियो। अहिले यो संख्या १४१ मा झरेको छ। जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको संख्या पछिल्लो समय घट्न थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

नेपाल नेतृत्वको नयाँ पार्टीको मार्गनिर्देशक सिद्धान्त मालेवाद, यस्तो छ घोषणापत्र र अन्तरिम विधान [पूर्णपाठ]

माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को मार्गनिर्देशक सिद्धान्त मालेवाद हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

वार्ता र सहमतिको भ्रममा नपर्न माधव नेपालको अपिल

‘नयॅा कम्युनिस्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटकपटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’ का भ्रमपूर्ण समाचार सार्वजनिक भएका छन्।’
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

अफगानिस्तानबाट हालसम्म ६५४ नेपाली फर्किए

अफगानिस्तानको पछिल्लो विषम राजनीतिक परिस्थितिपछि ६५४ नेपालीको उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

क्रियाशील सदस्यता विवाद 'टुंग्याएर' कार्यदलले देउवालाई बुझायो प्रतिवेदन

नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको विवाद समाधान गर्न गठित कार्यदलले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

पोखराको मुटु अर्थात् महेन्द्रपुलमा भ्वाङ परेपछि सेती किनारका बस्तीमा त्राही

'विगतदेखि नै सडक र बस्ती भासिएका कारण यो बजार जोखिममा त छ। तर महानगरपालिकाले केही न केही व्यवस्था गर्नुपर्ने देखिन्छ,’ उनले भने।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

चन्द्रागिरीमा नेता नेपालले भने- जे हुन्छ नयाँ दल दर्तापछि हुन्छ, साथीहरु जालझेलमा परे

आफुपक्षीय केन्द्रीय सदस्य र सांसदहरूसहित सोमबार साँझ चन्द्रागिरि रिसोर्ट पुगेका नेपालले त्यहाँ सम्बोधन गर्दै ‘राजनीतिमा लागेपछि कठिन परीक्षाहरु पार गर्नुपर्ने’ समेत बताए।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

देउवा र ओलीपछि प्रचण्डसँग भाजपा नेता चौथाइवालेको भेटवार्ता

भेटमा नेपाल-भारत सम्बन्ध र पार्टी पार्टीकाबीचको सम्बन्धबारे कुराकानी भएको गंगाले फेसबुकमा लेखेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८