शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाल नेतृत्वको नयाँ पार्टीको मार्गनिर्देशक सिद्धान्त मालेवाद, यस्तो छ घोषणापत्र र अन्तरिम विधान [पूर्णपाठ]

नेपाल नेतृत्वको नयाँ पार्टीको मार्गनिर्देशक सिद्धान्त मालेवाद, यस्तो छ घोषणापत्र र अन्तरिम विधान [पूर्णपाठ]

माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को मार्गनिर्देशक सिद्धान्त मालेवाद हुने भएको छ।
 |  सोमबार, भदौ ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

काठमाडौं- माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को मार्गनिर्देशक सिद्धान्त मालेवाद हुने भएको छ। नेपालले केन्द्रीय सदस्य र सांसदलाई पार्टीको घोषणापत्रमा मालेवाद पार्टीको मार्गनिर्देशक सिद्धान्त हुने उल्लेख गरिएको छ। 

'पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवाद हो। मार्क्सवाद–लेनिनवाद, क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्व दृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवम् समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त हो,' घोषणापत्रमा भनिएको छ।

सोमबार चन्द्रागिरि रिसोर्टमा केन्द्रीय सदस्य र सांसदलाई अध्ययनका लागि भन्दै पार्टीको अन्तरिम विधान र घोषणापत्र वितरण गरिएको थियो। नेपालसहित ४६ नेताहरू चन्द्रागिरि पुगेका छन्। 

'सामाजिक-आर्थिक-सांस्कृतिक रुपान्तरणमार्फत् नेपालको संविधानमा उल्लिखित समाजवाद उन्मुख व्यवस्था प्राप्तिको दिशामा अग्रसर हुनेछ', घोषणापत्रमा भनिएको छ, 'नेपाल कम्युनिस्ट पार्टीले सुरुदेखि नै अगाडि सार्दै आएको वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढ्नेछ।'

नेकपा (एकीकृत समाजवादी) को घोषणापत्र

प्रकाशित: Aug 23, 2021| 23:16 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...