मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

श्रीलंकामा एकैदिन २०० भन्दा बढी कोरोना सङ्क्रमितको मृत्यु

श्रीलंकाले विगत २४ घण्टाको अन्तरालमा २०० भन्दा बढी मानिसका मृत्यु भएको भन्दै देशभर जारी कडा निषेधाज्ञा आदेशलाई थप एक हप्तासम्म बिस्तार गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

ऋतिकले काम गर्न अस्वीकार गरेका सुपरहिट फिल्महरू

बलिउड सुपरस्टार ऋतिक रोशनले थुप्रै सुपरहित फिल्ममा काम गरिसकेका छन्। उनको अभिनय र डान्सको दमले जो कोहिलाई दिवाना बनाइदिन्छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

बाँकेको जानकी गाउँपालिका अध्यक्ष यादवको निधन

बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ। नेपालगन्ज मेडिकल कलेजमा शुक्रबार राति उपचारका क्रममा यादवको निधन भएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

आईएसलाई निशाना बनाएर अफगानिस्तानमा अमेरिकी ड्रोन हमला

अमेरिकी सेनाले अफगानिस्तानमा इस्लामिक स्टेट (आईएस) समूहका सदस्यमाथि हवाइ हमला गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

८९ फरार आरोपी पक्राउ

जिल्ला प्रहरी कार्यालयले चार दिनमा ८९ फरार आरोपी पक्राउ गरेको छ। पक्राउ पर्नेमा ८१ पुरुष र आठ महिला रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

बुटवल-नारायणगढ सडक खण्ड आज पनि अवरुद्ध

अविरल वर्षापछि आएको बाढीले सडकको पुल भत्किएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक खण्ड आज (शनिबार) पनि अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

यस्ता छन् परिवारसँग जोडिएका आहुतिका किस्सा

परिवार संस्था हो, जहाँ राजनीति हुन्छ। अथवा निर्णय गर्ने अधिकार निश्चित व्यक्तिमा निहित हुन्छ। त्यसको आफ्नै संस्कृति पनि हुन्छ। एकअर्काको सम्बन्धको सेतु पनि हुन्छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

नारायणघाट-मुग्लिन सडक खण्ड एकतर्फी सुचारु

नारायणघाट-मुग्लिन सडक खण्डमा एकतर्फी सुचारु भएको छ। सडक खण्डको १७ किलोमा गएराति सडक भाँसिएकासँगै अवरुद्ध बनेको सडक अहिले एकतर्फी सुचारु गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

पानीको बहाव ३ लाख ४ हजार क्युसेक, गण्डक ब्यारेजका सबै ढोका खोलियो

नारायणी नदीमा पानीको सतह खतराको विन्दूमा पुगेको छ। जिल्ला प्रशासन कार्यालयले पानीको सतह ७ दशमलव ३३ मिटरभन्दा माथि गएको जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

हराएका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट हराएका २४ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

सेनिटाइजर पिएका एक जनाको मृत्यु

धनगढीमा सेनिटाइजर पिएका एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा धनगढी उपमहानगरपालिका-१२ का टीकाराम बराइली रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

देशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना

हाल देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

प्रदेश २ मा सञ्चार क्षेत्रलाई व्यवस्थित र समृद्ध बनाउछौं : सञ्चार मन्त्री साह

प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले प्रदेश २ मा सञ्चार क्षेत्रलाई व्यवस्थित र समृद्ध बनाउन कार्ययोजना बनाउने काम भइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

तरुण दलका नेता गिरीमाथि खुँडा प्रहार

सुर्खेतमा तरुण दलका एक नेतामाथि खुँडा प्रहार भएको छ। वीरेन्द्रनगर–१ का तरुण दलका उपाध्यक्ष सन्तोष गिरीमाथि खुँडा प्रहार भएको हो। शुक्रबार बेलुका वीरेन्द्रनगरको धमला चोक निजकै गिरीमाथि खुँडा प्रहार भएको...
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

भाडामै सकियो करोडौं, भवन बनाउने सुरसार छैन

डोल्पाको ठूली भेरी नगरपालिकाको घरभाडामा वार्षिक झण्डै चार लाख छ। जनप्रतिनिधि आएको चार वर्ष वितिसक्दा पनि नगरपालिकाले आफ्नो भवन बनाउने सुरसार गरेको छैन।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

तत्काल उद्धार, राहत र अस्थायी बसोबासको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन

विपद् व्यवस्थापन सम्बन्धमा गृह मन्त्रालयमा शुक्रबार भएको बैठकमा मन्त्री खाँणले वर्षा भोलिसम्म पर्ने सम्भावना रहेको भन्दै क्षति हुने सम्भावना भएका क्षेत्रका पूर्व तयारी गर्न निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

पानी नपरेपछि जसले चार वर्षदेखि किराफट्यांग्रा खाइरहेका छन्

‘म यी किरालाई सकेसम्म राम्ररी सफा गर्छु तर पानी छँदै छैन’, चार सन्तान भएकी एक महिला टामारियाले भनिन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

एमाले 'सिद्धान्तच्युत' भन्दै एकीकृत समाजवादीमा समानान्तर कमिटी समाहित

केपी ओलीको नेतृत्वको एमाले वैचारिक, राजनीतिक रूपमा सिद्धान्तच्युत भएको ठहर गर्दै नयाँ पार्टी गठन अपरिहार्य भएको भन्दै एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको कमिटीका अध्यक्ष राजु गुरुङले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

लुम्बिनी : परासीमा तीन दशकयताकै ठूलो बाढी, चारको मृत्यु, दुई जना बेपत्ता, २५ सय घरमा क्षति

नवलपरासी (पश्चिम) को सदरमुकाम परासी बजारमा बाढीका कारण ३० वर्षयताकै ठूलो क्षति भएको छ। २०३८ र २०४५ सालमा परासी क्षेत्र डुबानमा परेको थियो। त्यसयता यस वर्ष ठूलो क्षेत्र डुबानमा परेको...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

एनआरएनए एसिया संयोजकमा कुँवरको उम्मेदवारी

एनआरएनए राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको दुई कार्यकाल अध्यक्ष पद सम्हालेका कुँवरले एसिया क्षेत्र उपसंयोजकको जिम्मेवारी बहन गरिसकेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८