बुधबार, फागुन २७, २०८२

आईएसलाई निशाना बनाएर अफगानिस्तानमा अमेरिकी ड्रोन हमला

अमेरिकी सेनाले अफगानिस्तानमा इस्लामिक स्टेट (आईएस) समूहका सदस्यमाथि हवाइ हमला गरेको छ।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

काठमाडौं- अमेरिकी सेनाले अफगानिस्तानमा इस्लामिक स्टेट (आईएस) समूहका सदस्यमाथि हवाइ हमला गरेको छ।

National life

अमेरिकी अधिकारीहरूले बिहीबार काबुल एयरपोर्टमा गरिएको बम हमलाका मुख्य जोजनाकारलाई निशाना बनाएर ड्रोन आग्रमण गरिएको हो।  बिहीबार काबुल एयरपोर्ट बाहिर भएको हमलामा परि १३ अमेरिकी सैनिकका साथै १ सय ७० जनाले ज्यान गुमाइसकेका छन्।

बिहीबार भएको हमलाको जिम्मा खोरसान प्रान्तको इस्लामिक स्टेट आईएसआईएस–केले जिम्मा लिएको थियो । अमेरिकाले नाङ्‍गाहार प्रान्तमा ड्रोन हमला गरेको छ। 

बम हमलाका मुख्य योजनाकारलाई ड्रोन आक्रमणमा मारेको अमेरिकी दाबी छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी सेनाले भनेको छ, 'बम आक्रमणका मुख्य योजना कार मारेको प्रारम्भिक सङ्केत प्राप्त गरेका छौं। हमला सर्वसाधारणलाई कुनै क्षति भएको छैन।’

विमानस्थलमा भएको बम आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाका दोषीलाई खोजेर बदला लिने बताएका थिए। - बीबीसीबाट

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 28, 2021| 08:51 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।