मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

काठमाडौं केन्द्रित आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

महासंघ राष्ट्रिय समितिको १५ महिनापछि भदौ १२ र १३ गते राजधानीमा भएको छैटौं पूर्ण बैठकले शिक्षकका मागप्रति राज्य संवेदनशील नभएकाले नयाँ शिक्षामन्त्री नियुक्त भएलगत्तै राजधानी केन्द्रित सडक आन्दोलनको कार्यक्रम अघि...
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

प्रदीप नेपालले छाडे माधव नेपालको साथ

नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध नेता प्रदीप नेपालले सो पार्टी परित्याग गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट उद्धार

कालीकोटमा आइतबार भएको जिप दुर्घटनाका घाइतेको २४ घण्टापछि उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

स्वास्थ्यका नियुक्तिमा प्रधानमन्त्री पत्नी आरजुको निरन्तर ‘नजर’, ट्रमामा पनि वरीयता मिच्न चलखेल

आरजुको दबाबमा कनिष्ठलाई मेसु नियुक्त गर्ने तयारी भएपछि अस्पतालका चिकित्सक विरोधमा उत्रिएका छन्। ११ औं तहका चिकित्सक कार्यरत हुँदाहुँदै १० औं तहका चिकित्सकलाई मेसु नियुक्त गर्न लागेको भन्दै वरिष्ठ चिकित्सकले...
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

आरक्षणका लागि झूटो विवरण बुझाउने १० जनालाई चिकित्सा शिक्षा आयोगले सूचीबाट हटायो

चिकित्सा शिक्षा आयोगले लिएको परीक्षामा छात्रवृत्ति कोटामा आरक्षणतर्फ नाम निस्किएका दस जना परीक्षार्थीले झूटो विवरण पेस गरेको पाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

सप्तकोसीको बहाव तीन सय मिटर फैलियो

निरन्तर वर्षाका कारण बेलका नगरपालिकाको तटीय क्षेत्रमा सप्तकोशी नदीको बहाव ३०० मिटरसम्म फैलिएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

गगनले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले महामन्त्रीमा लड्ने घोषणा गरेका छन्। थापाले आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदमा लड्ने घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

१० बुँदे कार्यान्वयन गर्न एमालेले दियो नेताहरूलाई जिम्मेवारी

नेकपा एमालेले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलले तयार पारेको दश बुँदे सहमतिलाई तल्लो तहसम्म कार्यान्वयन गरेर लैजान सातवटै प्रदेश र अन्य जनसंगठनमा नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

बालुवाटार बैठकमा मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिने सहमति, दार्चुला घटनामा अडान प्रस्ट बनाउने

सत्तारुढ गठबन्धनको बैठकले मन्त्रिपरिषद्लाई चाँडोभन्दा चाँडो पूर्णता दिने निष्कर्ष निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

पार्टी छाडेर अन्यत्र नजान जनप्रतिनिधिलाई एमालेको अपिल [सर्कुलरसहित]

नेकपा (एमाले) ले दल विभाजनमा सहभागी नहुन प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसँग अपिल गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

पहिरोले अवरुद्ध नागढुंगा-नौबिसे सडक खण्ड सुचारु

अविरल वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध नागढुंगा–नौबिसे सडक खण्ड सूचारु भएको छ। त्रिभुवन राजपथअन्तरगत चिसापानी धारा नजिकै सोमबार बिहान पहिरो जाँदा करिव दुई घण्टा सो सडकखण्ड अवरुद्ध भएको थियो।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

मनाङमा बाढी पहिरोका कारण कर्मचारी कार्यालय फर्कन सकेनन्

गत जेठ १४ र असार १ गते आएको बाढीपहिराका कारण मनाङको सडक पूर्णरुपमा अवरुद्ध छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम सञ्चालनमा, निःशुल्क डेलिभरी दिने दाबी

डोर मिट प्रालिद्वारा सञ्चालित अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

द क्लिफमा नयाँ पारिवारिक पिङ सञ्चालनमा

विश्वकै दोश्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा निर्माण गरेको नेपालकै अग्लो नयाँ पारिवारिक पिङ सन्चलनमा आएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

डिसेम्बरसम्ममा डिजिटल मुद्राको परीक्षण सुरु गर्ने तयारीमा भारतको केन्द्रीय बैंक

भारतको केन्द्रीय बैंक 'रिजर्भ बैंक अफ इन्डिया' (आरबीआई)ले डिजिटल मुद्राको परीक्षण गर्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

श्रीकृष्णजन्माष्टमी : कोरोना जोखिमको बेवास्ता गर्दै कृष्ण मन्दिरमा घुइँचो [तस्बिरहरू]

विश्व सम्पदामा सूचीकृत पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमी भगवान् श्रीकृष्णको पूजाआजा गरी धुमधामका साथ मनाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

दुई मैत्रीपूर्ण खेल्न इन्डियन फुटबल टिम नेपाल आउँदै

नेपाल र इन्डिया अहिले साफ च्याम्पियन्सिपको तयारीमा छन्। अक्टोबर १ बाट माल्दिभ्समा १३ तारिखसम्म चल्ने प्रतियोगिताको लागि नेपाल र इन्डियासहित सार्कका पाँच देशले तयारी गरिरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

साहित्यकार आनन्ददेव भट्टको निधन

भट्टको ८५ वर्षको उमेर निधन भएको हो। सोमबार बिहान साढे सात बजे आफ्नै निवास काठमाडौंको कालिकास्थानमा भट्टको निधन भएको साहित्यकार मातृका पोखरेलले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

पहिराले डुम्रे–बेँसीशहर सडक अवरुद्ध

केही दिनदेखि परेको वर्षाका कारण आज पहिरो खस्दा डुम्रे–बेँसीशहर सडक अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

मन्त्रालय भागबण्डा टुंगो लगाउन गठबन्धनको बैठक जारी

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ। दलहरूभित्र मन्त्रालय भागबण्डामा सहमति जुट्न नसकिरहेको अवस्थामा भागबण्डाबारे छलफल गर्न गठबन्धनको बैठक बसिरहेको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८